जनकपुरधाम : प्रदेश २ सरकारको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ। बिहीबार प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्तावका विपक्षमा कोही नबोलेपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषण गरे।नीति कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री लालबाबु राउतले नीति कार्यक्रमलाई आधारमा बजेट ल्याउने बताए।मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोना महामार