सप्तरी मेयर कप क्रिकेट: खडक वारियर्सको विजयी सुरुवात

सप्तरी– सप्तरी प्रिमियर लिग मेयर कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण बिहीबारदेखि राजविराजमा सुरु भएको छ । राजविराज रंगशालामा भएको प्रतियोगिताको उद्घाटन  राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ्ग र उप–प्रमुख साधाना झाले वलिङ्ग गरेर गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा राजविराज ब्रदर्सलाई ६ विकेटले पराजित गर्दै बजाज खडक वारियर्सले जित सुरुआत गरेको छ । राजविराज ब्रदर्सले दिएको १ […]

सम्बन्धित सामग्री

ललितपुर मेयर कप क्रिकेट : एपीएफकाे लगातार दाेस्राे जित, काेशीकाे विजयी सुरुवात

काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले लगातार दाेस्राे जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराउँदै एपीएफले लगातार दाेस्राे जित निकालेकाे हाे । एपीएफले दिएकाे १ सय २२ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्याे । सुदूरपश्चिमका लागि कविता कुँवरले ५१ र कविता जाेशीले नटआउट २६ रन बनाइन् । बलिङतर्फ एपीएफकी सुमना विष्टले २ विकेट लिइन् । यसअघि त्रिवि क्रिकेट मैदानमा टस ह...

प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट : विराटनगर र राजविराज विजयी

प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा प्रदेश १ को विराटनगर महानगर र मधेश प्रदेशको राजविराज नगरपालिकाले मंगलवार विजयी सुरुवात गरेका छन् । विराटनगरले मेची नगरलाई ३६ रन र राजविराजले इनरुवा नगरलाई ७६ रनले पराजीत गरेको हो ।

मेयर कप क्रिकेट : एपीएफकाे लगातार दाेस्राे जित, मेयर–११ काे विजयी सुरुवात

काठमाण्डाै – मेयर कप एकदिवसीय क्रिकेटमा एपीएफले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा आइतवार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई एक विकेटले हराएको हो ।  पुलिसले दिएको दुई सय ५९ रनको लक्ष्य एपीएफले ४९ ओभर ५ बलमा नाै विकेट गुमाएर पूरा गर्‍याे । एपीएफको जितमा सन्दीप जोराले ६१ र सुवास खकुरेलले ५० रनको अर्धशतकीय पारी खेले ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ५८ रन बनाएको थियो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले एक सय ४० ...