२९ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित मोरङ र कास्कीमा पनि संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार दुई जिल्ला मोरङ र कास्कीमा पनि सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी रहेको छ । यो सँगै सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी हुने जिल्ला ५ पुगेको छ । यसअघि […]