नाउपा सुदूरपश्चिम दलका नेता चौधरी निलम्बित, सभामुखलाई पत्र पठाइयो

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् । पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई तीन महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई स्पष्टीकरण सोधेकी थिइन् । सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ...

सम्बन्धित सामग्री

केन्द्रको निर्णय मान्दैनौं, सुदूरपश्चिम सरकार छाड्दैनौंः नाउपा नेता चौधरी

काठमाडौं, १५ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लक्ष्मण किशोर चौधरीले आफूहरुले प्रदेशको सत्ता भत्काउने अपजस नलिने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रदेशका सबै सांसदहरुको सहमतीविना केन्द्रको निर्देशनकै भरमा सरकारबाट नबाहिरिने बताएका हुन् । पार्टीको केन्द्रीय […]

नाउपा संसदीय दलका नेता भन्छन् : सुदूरपश्चिम सरकारलाई समर्थन कायमै रहन्छ

१४ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) काे संस्थापक केन्द्रीय समितिकाे बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेलगत्तै सुदूरपश्चिम प्रदेश संसदीय दलले उक्त निर्णय अस्वीकार गर्ने बताएको छ । प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चाैधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएकाे समर्थन कायमै रहेकाे बताउँदै संस्थापक केन्द्रीय कमिटिकाे निर्णय स्वीकार नहुने बताएका हुन् […]

गृहकलहको बन्धनमा उन्मुक्ति पार्टी : संकटमा सुदूरपश्चिम प्रदेश सरकार

नयाँ गठबन्धनको फेरो समात्ने वा कांग्रेससँगकै साइनो कायमै राख्ने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र खटपट देखिएको छ।...

श्रीमान-श्रीमतीको झगडा देखाएर सुदूरमा मुख्यमन्त्री पद हत्याउने दाउमा नाउपा

काठमाडौं,२७ फागुन । प्रष्टरुपमा अल्पमतमा परेर ढल्ने अवस्थामा पुगेको सुदूरपश्चिम प्रदेश सरकार केही दिन टिकाउन टेको बनेर उभिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा भाँडभैलो मच्चिएको छ । केन्द्रमा आएको सत्ता समीकरण फेरबदरको प्रष्ट असर भोगिरहेको सुदूर सरकारमा नेपाली कांग्रेसका नेता कमल बहादुर शाह मुख्यमन्त्री छन् । सत्ताका सारथी दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट […]

सुदूरपश्चिम सरकारमा रामेश्वर र लक्ष्मणकिशोरलाई मन्त्री बनाउने नाउपाको निर्णय

काठमाडौं,५ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्रीमा पठाउने निर्णय गरेको हो । रामेश्वर र लक्ष्मण किशोरलाई मन्त्री बनाउनका लागि नाउपाले संसदीय दलका नेता र प्रमुख सचेतकको जिम्मेवारी समेत फेरबदल गरेको छ । […]

सुदूरपश्चिम सरकारमा सहभागी हुने नाउपा संसदीय दलको निर्णय

२८ वैशाख, धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ । विहीबार दिउँसो बसेको नाउपा संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी हुन निर्णय गरेको जानकारी दिए । टीका थापा बाहेकका ६ जना प्रदेशसभा सदस्य सहभागी […]

सुदूरपश्चिम सरकारका विषयमा अडान छैन : रञ्जिता श्रेष्ठ

२० पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकार गठनका सन्दर्भमा आफूहरुको कुनै अडान नरहेको बताएको छ । नाउपाले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको चर्चा भइरहेका बेला अध्यक्ष श्रेष्ठले यो दलहरुबीचको छलफलमा उठेको विषयमात्र भएको बताइन् । ‘सत्ता साझोदार दलहरुका बीचमा केही सहमति भइसकेको छैन । छलफलका क्रममा ‘जे सहमति हुन्छ त्यही हुन्छ’ उनले […]