चैते धान भित्राउन किसानलाई भ्याई-नभ्याई

दाङ- किसान घरमा भन्दा खेतमा बढी समय बिताइरहेका छन्। धान रोपाइँमा किसान व्यस्त भइरहेका बेला दाङकै बंगलाचुली गाउँपालिकाका किसानलाई भने पाकेको धानबाली भित्र्याउन भ्याई-नभ्याई छ। अधिकांश ठाउँहरूमा धान रोपाइँको चटारो चलिरहेका बेला बंगलाचुली गाउँपालिका वडा नंं. ३ र ४ का किसानहरू भने चैते धानबाली घरमा भित्र्याउन व्यस्त भएका हुन्। सुकाखोला आसपासका स्थानीयहरू चैते धानबाली स्याहार्न […]

सम्बन्धित सामग्री

सल्यान कालिमाटीका किसानलाई चैते धान भित्र्याउन चटारो

सल्यान : जिल्लाको कालिमाटी गाउँपालिकाका किसानहरू चैते धान भित्र्याउन व्यस्त छन्। राम्रो फलेको भन्दै उत्साहका साथ किसानहरू चैते धान भित्र्याउन सक्रिय भएका हुन्।खेतमा धान झपक्क फलेको भन्दै आफूहरूलाई धान भित्र्याउने चटारो रहेको कालिमाटी गापा-५ का वडाध्यक्ष टोपबहादुर कार्कीले बताए। यो वर्ष १० रोपनी क्षेत्रफलमा चैते धान खेती गरेको बताउँदै उनले भने, ‘कतिपयको धान पाकिसक्यो, कतिपयका खेतमा लहलह बाला झुलेका छन्।’एक वर्षमा चार बाली लगाउँदै आएको बताउँदै किसान मानबहादुर खत्रीले चैते धान भित्र्याउ

चैते धान खेतीमा किसानको आकर्षण बढ्दो

काठमाडौँ – कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा चैते धान खेतीको क्षेत्र बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती गरिएको छ । उत्पादन राम्रो हुने भएपछि चैते धान खेतीमा किसान आकर्षित हुन थालेको […]

तनहुँमा चैते धान खेती घट्दो

तनहुँ – तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ। दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ। चैते धान खेती बर्सेनि घट्दै गएको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी। अहिले जिल्लामा चैते धान रोपाइँँ […]

सल्यानमा पहिलोपटक चैते धान रोपियो

सल्यान : जिल्लामा पहिलोपटक चैते धान रोपिएको छ। परीक्षणका रूपमा कुमाख गाउँपालिका-२ रागेचौरमा चैते धान रोपिएको हो। जिल्लामा चैत धानको सम्भाव्यता अध्ययनका लागि रागेचौरमा करिब ३ रोपनी खेतमा चैते ५ जातको धान रोपिएको हो।धान उत्पादनमा आत्मनिर्भर रहेको सल्यानमा निर्यातलाई मुख्य उद्देश्य राखेर परीक्षणका रूपमा पहिलोपटक चैते धान रोपिएको हो। बर्खे धानभन्दा चैते धानको उत्पादन २० देखि ३० प्रतिशतले बढी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ सल्यानका हेमन्त रावतले जानकारी दिए। पान

नवलपुरमा चैते धान लगाउने चटारो

पूर्वी नवलपरासीको नारायणी नदीआसपास र सिमसार क्षेत्रका किसानलाई चैते धान लगाउन भ्याइनभ्याई छ । असारअगावै धान भित्र्याइसक्ने गरी लगाइने चैते धान पूर्वी नवलपरासीको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीमा हुन्छ । चिउरा...

चैते धान भित्र्याउन चटारो

चैते धान रोपेका कृषकलाई यतिबेला धान काट्न भ्याइ नभ्याइ छ । जिल्लाका अधिकांश ठाउँमा धान रोपाईं भइरहँदा बंगलाचुली गाउँपालिका–४ डावरका किसानलाई भने चैते धान घरमा भित्र्याउन हतारो छ ।खेतमा पाकेको धानलाई पानीले असर गर्ने भएपछि किसानलाई चैते धान घरमा भित्र्याउन हतार भएको हो । बैशाखको पहिलो सातातिर रोपेको धान पाकेसँगै घरमा भित्र्याउन थालेको बंगलाचुली–४ डवार […]

चैते धान रोप्न किसानलाई चटारो

दाङ-बंगलाची गाउँपालिका ४ डाबर निवासी किसान भरत थापा अहिले चैते धान रोप्न व्यस्त छन् । उनलाई चैते धान रोप्ने खेत मिलाउन भ्याइ नभ्याई छ ।सुकाखोलाको पानीले सिञ्चित भएको खेत दाईसँगै भरतले रोप्नका लागि तयार गरिरहेका थिए भने खेतमा वर्षादको समयमा जस्तै रोपारहरुलाई धान रोपाईँको चटारो थियो । उनले करिव साढे सात रोपनी खेतमा चैते धान […]

दाङमा चैते धान रोप्ने चटारो

दाङ – दाङका केही भेगमा चैते धान रोपाइँको चटारो छ। बंगलाचुली गाउँपालिका–३ र ४ का किसान चैते धान रोप्न व्यस्त भएका हुन्। खोला छेउका खेतमा चैते धान रोप्दै आएका कृषकले पहिलेदेखि नै यही परम्परागत खेतीलाई निरन्तरता दिएका छन्। धान रोप्न बालबालिकादेखि बयस्क सबै खेतमै भेटिने गरेका छन्। खेतालाका लागि बिहान र दिउँसोको खाना, खाजा खेतमै […]

गौरादहमा चैते धान रोपाँइ

दमक, २६ फागुन । झापाको गौरादहका किसान चैते धान रोप्दै । यहाँका किसान यतिवेला धान रोप्न व्यस्त छन् । तस्बिरः यज्ञराज आङदेम्बे÷रासस

बाँकेका किसान चैते धान फलाउन सफल

बाँके – बाँकेका किसान पहिलो पटक चैते धान फलाउन सफल भएका छन् । बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर वृद्धि भएको किसानहरूले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसान पनि आकर्षित भएका छन् ।  पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिँदै आएकाे छ । बर्दियाका किसान एक दशक अघिदेखि चैते धानतर्फ आकर्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन् । यस वर्ष भने बाँकेका किसानले चैते धान फलाउन सफल भएका छन् । राष्ट्रिय गौरवको आयोजनाले नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उ...