२४औँ चीन-इयु सम्मेलन बेइजिङमा

चीन र युरोपेली संघबीच भएको सहमतिअनुसार २४औँ चीन-इयु शिखर सम्मेलन डिसेम्बर ७ देखि बेइजिङमा आयोजना हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोमबार जनाकारी दिएका छन्।  सो अवसरमा चिनियाँ राष्ट्रपति सी...

सम्बन्धित सामग्री

२४ औँ चीन-ईयु शिखर सम्मेलन बेइजिङमा हुँदै

बेइजिङ, १८ मङ्सिर । चीन र युरोपेली सङ्घबीच भएको सहमतिअनुसार २४ औँ चीन-इयु शिखर सम्मेलन डिसेम्बर ७ देखि बेइजिङमा आयोजना हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोमबारजनाकरि दिएका छन् । सो अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। […]

बेल्ट एन्ड रोड फोरमको शिखर सम्मेलन उद्घाटन

बेइजिङमा तेस्रो बेल्ट एण्ड रोड फोरमको औपचारीक उद्घाटन गरिएको छ । बेल्ट एण्ड रोडको १०औँ वार्षिकोत्सवको अवसरमा मंगलबारदेखि नै सुरु भएको शिखर सम्मेलन बुधबार चीनका राष्ट्रपति सी जिङ पिङले उद्घाटन गरेका...

बीआरआईमा सीले अघि सारे ८ बुँदे कार्ययोजना

चीनलाई बाँकी एसियासँगै युरोपतिर जोड्ने महत्वाकांक्षा सहित सुरु भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)सँग सम्बन्धित सम्मेलन यतिखेर बेइजिङमा भइरहेको छ । सम्मेलनमा बीआरआईका अवधारणामा चिनियाँ राष्ट्रपति सी चिनफिङले परियोजना विस्तार र यसको कार्यान्वयन बृहत बनाउनका लागि ८ बुँदे अवधारणा अघि सारेका छन् । उनले चीनदेखि युरोपको रेल निर्माणलाई तीव्रता दिने बताएका छन् भने एशियाका लागि […]

चीनको बेइजिङमा आजदेखि बीआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्च शुरु हुँदै

चीनको राजधानी बेइजिङमा आजदेखि तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) शुरु हुँदैछ । दुई दिने फोरममा विश्वभरका एक सय ४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । यस्तै, अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू, विज्ञ र व्यापारीहरु समेत गरी अरु एक सय जनाभन्दा धेरै आमन्त्रित छन् । बीआरआई घोषणाको दशौँ वार्षिकोत्सव मनाउन चीनले तेश्रो बृहत् सम्मेलन आयोजना गरेको हो । बीआरएफ बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्र...

चीनले ‘जिरो कोभिड’ नीतिलाई जारी राख्ने

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन आइतबार राजधानी बेइजिङमा सुरु भएको छ। यसमा सी जिनपिङले तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ ।सम्मेलनबाट चीनको कडा ‘जिरो कोभिड’ नीतिलाई नरम बनाउने घोषणा गर्ने आशा गरिएको थियो । तर, यस सम्बन्धमा राष्ट्रपति जिनपिङको छोटो जवाफ ‘होइन’ मा आएको छ । उनले जीवन बचाउनेलाई प्राथमिकतामा राखेर ‘जिरो कोभिड’ नीतिमा कुनै ढिलाइ नहुने बताए । यसको अर्थ चीनमा कोभिडसँग लड्न थप लकडाउन, सामूहिक परीक्षण, स्वास्थ्य

एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणालाई ध्यान दिएको चीनको भनाई

बेइजिङ । आइतबार (हिजो) एमसीसी सम्झौता पारित भएको छ । नेपालको संसद्मा एमसीसी सम्झौता पारित भएपछि चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ। सोमबार (आज) बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैँझैँ नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताएका छन् । आइतबार नेपाली […]

अमेरिकाले नेपालमा दिएको कुटनीतिक दबाबको प्रतिरोध गर्छाैँ - चीन

चीनले अमेरिकी सहयोग एमसीसी पारित गर्न नेपाललाई कुटनीतिक दबाब दिइरहेको आरोप लगाएको छ ।चीनको परराष्ट्र मन्त्रालयले बेइजिङमा पत्रकार सम्मेलन गरी एमसीसीमार्फत अमेरिकाले कुटनीतिक दबाब दिइरहेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने बताएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वेनविनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै नेपालको छिमेकी देश र विकास साझेदार देश भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताउनुभयो ।ने...