दसैँका लागि काठमाडौं पठाइँदै ५०० खसीबोका

दाङ : यस वर्षको दाङबाट ५०० खसीबोका काठमाडौं पठाइने भएको छ। दसैँ, तिहार, छठलाई लक्षित गरी खसीबोका काठमाडौं पठाउने तयारी रहेको खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले जानकारी दियो। हरेक वर्ष चाडबाडलाई लक्षित गरी खसीबोका दाङबाट काठमाडौं लाने गरिँदै आएको छ। गत वर्ष दाङबाट ३८५ खसीबोका काठमाडौं पठाइएको थियो । यस वर्ष क...

सम्बन्धित सामग्री

दाङबाट दसैंका लागि काठमाडौं पठाइयो ७५५ खसीबोका

दाङ- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंतिहारको लागि ७ सय ५५ वटा खसीबोका खरिद गरेर काठमाडौं पठाएको छ। व्यापार कम्पनी, तुलसीपुर शाखाका प्रमुख तीलक सुनारले जिल्लाका चार स्थानबाट खसीबोका खरिद गरेर काठमाण्डौं पठाइएको जानकारी दिए। ‘हामीलाई प्राप्त कोटा सात सय थियो। थप ५५ वटा गरेर ७५५ वटा खसीबोका खरिद गरेर काठमाडौं पठाएका छौं’, उनले भने, […]

खाद्यले दाङका खसीबोका काठमाडौं पठाउन थाल्यो

दाङ :  लमही नगरपालिका–९ रिहारका मानसिंह वलीले व्यावसायिक रूपमा बाख्रा पालेका छन्। उनले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेको नौ वर्ष भयो। उनीसँग ५० खसी बाख्रा थिए। यसपालिको दसैँमा १२ खसी बिक्री गरेको उनले बताए।'तौल गरेर बिक्री गर्दा ढुक्क हुँदोरहेछ', उनले भने, 'सरकारले दिने अनुदानमा पनि पाइने र खसीबोका बिक्री पनि हुने, सहकारीले आफ्ना सदस्यले पालेका खसीबोका तौल गरेर खरिद बिक्री गर्ने गरेको छ।' गत वर्ष दसैँमा मात्रै रु तीन लाखका खसी बिक्री गरेको उनको भनाइ छ।जिल्लाको लम

बिक्री नभएका खसीबोका जिल्ला फिर्ता

गत वर्षको तुलनामा यस वर्ष दसैंमा खसीबोका कम बिक्री भएसँगै व्यपारीहरु बाँकी रहेका खसीबोका गाउँ फर्काउन थालेका छन् ।दसैंमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरु गाउँ फर्किएपछि खसीबोका बजारमा गत वर्षको झैं बिक्री वितरण नहुँदा बाँकी रहेका खसीबोका व्यापारीले गाउँ फर्काउन थालेका हुन् ।काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिद बिक्री […]

बिक्री नभएका खसीबोका जिल्ला फिर्ता

गत वर्षको तुलनामा यसवर्ष दसैँमा खसीबोका कम बिक्री भएसँगै व्यापारीहरुले बाँकी रहेका खसीबोका गाउँ फर्काउन थालेका छन् । दसैँमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरू गाउँ फर्किएपछि खसीबोका बजारमा गत वर्षको झैँ बिक्री वितरण नहुँदा बिक्री गर्न बाँकी रहेका खसिबोकाहरुलाई व्यापारीहरुले गाउँ फर्काउन थालेका हुन् । काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक जीवरराज खतिवडाले बताए । यस वर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रालिम

दशैँका लागि काठमाडौं भित्रिए पाँच सयभन्दा बढी खसीबोका

काठमाडौं : नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले दशैँका लागि सुपथ मूल्यमा विक्री वितरण गर्न ५ सय ३० खसीबोका भित्र्याएको छ। दाङ र हेटाैँडाबाट संकलित खसीबोका खाद्य कम्पनीले बिहीबार भित्र्याएको हो।पहिलो चरणमा ५ सय ३० खसीबोका भित्र्याएको लिमिटेड, बागमती प्रादेशिक कार्यालय थापाथलीकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन्। उनका अनुसार तीनवटा ट्रकबाट ती चौपाया ल्याइएको हो।यो वर्ष जम्मा दुई हजार खसीबोका ल्याइने र भेडाच्याङ्ग्रा भने नल्याइने उनले बताइन्। ‘अरू विभिन्न जिल्लाबाट ल्

५ सय ३१ खसीबोका काठमाडौं ल्याइयो, शनिबारदेखि बिक्री गरिदैँ

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको छ ।

दसैँलक्षित खसीबोका उपत्यका भित्रिन थाले

काठमाडौं उपत्यकामा दसैँलक्षित खसीबोका भित्रिन थालेका छन् । कोरोना संक्रमणको जोखिम कम भएसँगै खसीबोका किन्नेको भिड बढ्न थालेको हो । कोरोना संक्रमण फैलनुअघिका वर्षझैँ पर्याप्त मात्रामा खसीबोका नआएको कारण मूल्यमा...

शनिबारदेखि खसीबोका बिक्री

काठमाडौं, २० असोज । कम्पनीले शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ । “हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि नै बिक्री गछौँ”, सूचना अधिकारी न्यौपानेले भने । कम्पनीले यस वर्षको दशैका लागि मुस्ताङबाट च्याङ्ग्रा नल्याएपछि दाङ र मकवानपुरको […]

दाङबाट ६०० खसीबोका काठमाडौं पठाउने तयारी

दाङ : यस वर्षको दशैंका लागि दाङबाट ६०० वटा खसीबोका काठमाडौं पठाउने तयारी भएको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख नहकुल चौधरीलेका अनुसार मूल्य निर्धारण गर्न पत्र आइसकेको बताए। प्रमुख जिल्ला अधिकारी, भेटनरी प्रमुख र खाद्य कार्यालयको सदस्य सविच रहेर केही दिनमा मूल्य निर्धारण गर्ने समेत उनको भनाइ छ।गत वर्ष जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ निर्धारण गरिएको थियो। कृषि र सहकारीमार्फत  खसीबोका खरिद गरी स्वास्थ्य चेकजाँच गरेर मात्र काठमाडौं पठाइने निमित्

दसैंका लागि एक हजार खसीबोका काठमाडौं पठाइने

जिल्लाबाट यस वर्ष करिब १ हजार भन्दाबढी खसीबोका काठमाडौं पठाइने भएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाबाट खसीबोका खरिद गरेर काठमाडौं पठाउने भएको हो । यसका लागि केही दिन पछि खसीबोका खरिद गर्न सुरु गरिने भएको छ । अहिले खसीबोका पालन गर्ने कृषकसँग समन्वय भइरहेको कम्पनीले जनाएकोे छ ।कम्पनीले पहिलो चरणमा ६ सय […]