काठमाडौं – सेन्सर बोर्डले उदारता देखाउँदा नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ प्रदर्शन स्थगित हुनबाट बचेको छ । बोर्डले गठन गरेको अनुगमन समितिले ‘जेरी अन टप’ले चलिचित्र जाँच पास (सेन्सर) नियमावली उल्लंघन गरेको ठहरपछि फिल्म निर्माता कम्पनीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय मंगलबार गरेको हो । तोकिएको समयभित्र स्पष्टीकरण नआए र चित्त बुझ्दो […]
२०२३ को आईसीसी क्रिकेट विश्वकप लिग-२। १२ खेलमा ११ जितको आँकडा। लगातार जित हात पार्दै लिग-२ मा तेस्रो स्थान हासिल गरेको नेपाली क्रिकेटको अद्भुत क्षणमध्ये एक थियो त्यो। त्यही नतिजाले नेपालले चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता मात्रै जोगाएन, विश्वकप छनोटसम्ममा आफ्नो स्थान सुरक्षित बनायो। तर, ठीक दुई वर्षपछि नेपाली टोलीले त्यो लय निरन्तर […]
नेकपा (एमाले)का उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल मुलुकमा वर्तमान राजनीतिक समस्याको सामाधान संविधानभित्रैबाट खोजिनुपर्ने बताएका छन् ।