६ वर्षीया बालिकामाथि जबरजस्ती करणी, आरोपीलाई जन्मकैदको फैसला

रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेका एक युवालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-५ घर भई हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिका-६ धुन्चेमा बस्ने वर्ष २२ का यमप्रसाद भट्टराईलाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।बिहीबार जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले भट्टराईलाई जन्मकैदको फैसला सुनाइएको हो । २०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफ्नो घरको कोठामा लगी करणी गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहर

सम्बन्धित सामग्री

बालिकामाथि बलात्कार गर्नेलाई जन्मकैदको सजाय

बारा– सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बाराको जितपुरसिमरा उपमहानगरपालिका– ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत भुवन चौधरी भन्ने हेमन चौधरीलाई बारा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो । सो मुद्दामा पीडित बालिकाको तर्फबाट जिल्ला न्यायाधिवक्ता लोकराज पोखरेल र प्रतिवादी […]

बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैद

वीरगञ्ज – नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको अभियोगमा बाराका एक जनालाई जन्मकैदको सजाय सुनाइएको छ। बाराको आदर्श कोतवाल गाउँपालिका–८ निवासी सन्तोष साह कानुलाई बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको अभियोगमा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो। जेठ ३० गते न्यायाधीश प्रकाश राउतको इजलासले कानुलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो। कानुले […]

चार वर्षकी बालिकालाई जबरजस्ती करणी गर्नेलाई जन्मकैद

वीरगञ्ज- जिल्ला अदालत पर्साले बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दामा आरोपित व्यक्तिलाई जन्मकैदको फसला गरेको छ। पर्साको सखुवाप्रसौनी गाउँपालिका -२ का देवशंकर दास चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो। जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालले आरोपितलाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालतका सूचना अधिकारी धनीप्रसाद चपाइले जानकारी दिए। चौधरीलाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। उनले २०७७ […]

नाबालिकालाई जबरजस्ती करणी गर्नेलाई जन्मकैद

पर्सा जिल्ला अदालतले ४ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेका देवशंकर चौधरीलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेशकुमार कटुवालको इजलासले चौधरीले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (२) (ग) ले परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) बमोजिमको कसुरमा सोही संहिताको दफा २१९ (३)(क) बमोजिम जन्म कैदको सजायको फैसला गरेको हो ।

छ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका युवालाई जन्मकैद

रसुवा । जिल्ला अदालत रसुवाले ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई बिहिबार जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका– ५ घर भई हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेमा बस्ने २२ वर्षीय यमप्रसाद भट्टराईलाई जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले जन्मकैदको फैसला सुनाएको हो । २०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफनो घरको […]

रसुवामा ६ वर्षीया बालिकालाई बलात्कार गर्ने युवालाई जन्मकैदको सजाय

रसुवा – रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-५ घर भई हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिका-६ धुन्चेमा बस्ने वर्ष २२ का यमप्रसाद भट्टराईलाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । बिहीबार जिल्ला न्यायाधीश…

रसुवामा ६ वर्षीया बालिकालाई बलात्कार गर्ने युवालाई जन्मकैदको सजाय

रसुवा – रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-५ घर भई हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिका-६ धुन्चेमा बस्ने वर्ष २२ का यमप्रसाद भट्टराईलाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । बिहीबार जिल्ला न्यायाधीश…

६ वर्षीया बालिका जबरजस्ती करणी गर्ने युवालाई जन्मकैद

रसुवा । रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-५ घर भई हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिका-६ धुन्चेमा बस्ने वर्ष २२ का यमप्रसाद भट्टराईलाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । बिहीबार जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले भट्टराईलाई जन्मकैदको फैसला सुनाइएको हो । […] The post ६ वर्षीया बालिका जबरजस्ती करणी गर्ने युवालाई जन्मकैद appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्घाखाँचीमा बालिकालाई जबरजस्ती करणी गर्ने ‘नागा’ लाई जन्मकैद

अर्घाखाँची - अर्घाखाँचीमा दुई वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई जिल्ला अदालत अर्घाखाँचीले जन्मकैदको फैसला सुनाएको छ।  गत असार ३१ गते शितगंगा नगरपालिका-१२, पथ्थरकोटमा  स्थानीय दुई वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने त्यही ठाउँका  ‘नागा’ भन्ने टेकबहादुर पुनलाई जन्मकैद सजायक...

बलात्कार मुद्दाका दोषीलाई जन्मकैद

सुस्त मनस्थिति भएकी २४ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका २५ वर्षीय एक व्यक्तिलाई जिल्ला अदालत इलामले जन्मकैदको फैसला सुनाएको छ ।