चीनमा आईफोन उत्पादन बन्द

काठमाडौं । एप्पलको आईफोनको एक प्रमुख उत्पादकले चीनमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । अधिकारीहरूले मंगलबार सांघाईमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनाइरहेका बेला कम्पनीले उत्पादन अस्थायी रूपमा बन्द गर्ने बताएको हो । […]

सम्बन्धित सामग्री

भारतको कर्नाटकमा आईफोन उत्पादन गरिने, वर्षको दुई करोड फोन बनाउने लक्ष्य

कर्नाटक सरकारका अनुसार अमेरिकी प्रविधि कम्पनी एप्पलका लागि सबैभन्दा बढी आइफोन उत्पादन गर्ने कम्पनी फक्सकनले आगामी वर्षको अप्रिल महिनादेखि सो राज्यमा आइफोन उत्पादनको काम थाल्नेछ ।

अब एप्पलले युएसबी–सी चार्जरबाट चार्ज हुने आईफोन बनाउने

काठमाडौँ- अब युएसबी–सी चार्जरबाट चार्ज गर्न मिल्नेगरी आईफोनको उत्पादन हुने भएको छ । आईफोन निर्माता कम्पनी एप्पलका कार्यकारी ग्रेग जोस्वियाकले क्यालिफोर्नियामा आयोजित एक प्रविधि सम्मेलनमा अब युएसबी–सी चार्जरबाट समेत चार्ज गर्न मिल्नेगरी आईफोनको उत्पादन गरिने जानकारी दिएका हुन् । युरोपेली युनियनले नयाँ प्रावधान जारी गरेसँगै एप्पल कम्पनीले युएसबी–सी चार्जरबाट चार्ज गर्न मिल्ने आईफोन उत्पादन गर्न […]

भारतमा आईफोन १४ को उत्पादन सुरु

अमेरिका चीनबीचको ब्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ । चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एपलले आईफोन १४ बनाउन थालेको हो । चीनमा लागु गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको कारण देखाउँदै एपलले आफ्नो नयाँ संस्करणहरूलाई विकेन्द्रित […]

भारतमा आईफोन १४ उत्पादन सुरु

एजेन्सी । अमेरिका–चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो । चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले महामारीका समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले आफ्नो नयाँ भर्सन विकेन्द्रित गरेको हो । एप्पलले […]

भारतमा आईफोन १४ उत्पादन सुरु

एजेन्सी – अमेरिका-चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो । चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले महामारीका समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले आफ्नो नयाँ भर्सन विकेन्द्रित गरेको हो । एप्पलले […]

भारतमा आईफोन १४ उत्पादन सुरु

अमेरिका-चीन ब्यापारिक द्वन्द्वबीच विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको हो ।चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले  महामारीका  समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले  आफ्नो नयाँ भर्सन विकेन्द्रीकृत गरेको हो । एप्पलले केही साताअघि आईफोनको नयाँ भर्सन बजारमा ल्याएको थियो । नयाँ भर्सनमा महत्वपूर्ण सुरक्षा क्षमता रहेको एप्पलल

भारत मै उत्पादन हुन थाल्यो आईफोन १४, कति पर्छ मूल्य ?

एप्पल कम्पनीले आईफोन १४ भारतमा एसेम्बल गरिरहेको जनाएको छ । अमेरिकी कम्पनी एप्पलले हालसम्म आफ्नो उत्पादनहरु चीनमा बनाउदै आएकोमा अब आईफोन १४ भारतमा एसेम्बल गरिरहेको जनाएको हो । एप्पलले भारतको  चेन्नईको बाहिरी भागमा रहेको आफ्नो श्रीपेरुम्बुदुर कारखानामा आईफोन एसेम्बल गरिरहेको हो ।  एप्पलले सन् २०१७ देखि नै भारतमा आईफोनहरू उत्पादन गर्दै आएको छ । तर हालसम्म आईफोनका पुराना मोडल मात्र भारतमा बन्ने गरेका थिए । अब भने एप्पलले हालै मात्र सार्वजनिक भएको नयाँ मोडल आईफोन १४ पनि भारत मै एसेम्बल गर्न सुरु गरेको हो । एप्पलले भारतमा उत्पादित फोनहरू स्थानीय रूपमा बेच्ने छ तर तिनीहरूलाई विश्वव्यापी रूपमा अन्य बजारहरूमा पनि निर्यात गर्नेछ। भारतका ग्राहकहरूले आगामी केही दिनमा स्थानीय रूपमा निर्मित उपकरणहरू प्राप्त गर्न थाल्ने भारतीय संचार माध्यम सीएनबिसीले जनाएको छ।जेपी मोर्गनका विश्लेषकहरूका अनुसार एप्पलले सन् २०२२ को अन्तसम्म आईफोन १४ को आफ्नो विश्वव्यापी उत्पादनको ५ प्रतिशत उत्पादन भारतमा सार्नेछ। एप्पलले 2025 सम्ममा सबै आईफोनहरूको २५ प्रतिशत भारतमा बनाउन सक्ने जेपी मोर्गनले उल्लेख गरेको छ।चीनबाट टाढा उत्पादन विविधीकरण गर्ने र भारतमा ग्राहकहरू बढाउने इच्छालाई पनि एप्पलले हेरेको बताईएको छ । एप्पल अझै आईफोन उत्पादनको बहुमतको लागि चीनमा धेरै निर्भर छ। तर बेइजिङले कोविड पुनरुत्थानलाई नियन्त्रण गर्न तालाबन्दीको रणनीतिलाई निरन्तरता दिएको छ। शून्य-कोविड नीतिले चीनभरका कारखानाहरूमा उत्पादनमा बाधा पुर्‍याएको र एप्पलको आपूर्ति श्रृंखलामा समस्या हुने गरेकोले पनि एप्पलले भारतलाई विकल्पको रुपमा लिएको हो।एप्पलले विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा बिक्री बढाउन पनि खोजिरहेको छ। एप्पलको गत वर्ष भारतमा केवल ३.८% बजार हिस्सा थियो। यस वर्षको दोस्रो त्रैमासिकमा ४५,००० भारतीय रुपैयाँ भन्दा बढीका फोनहरू अल्ट्रा-प्रिमियम खण्डमा एप्पल सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड बनेको थियो । आईफोन १३ मोडेलका कारण यो सम्भव भएको बताईएको छ ।भारतमा आईफोन १४ को मूल्य ७९ हजार ९ सय रुपैयाँ भारु बाट सुरु हुने छ।

आईफोन निर्माताले चीनमा उत्पादन बन्द गर्यो

एप्पलको आईफोनको एक प्रमुख उत्पादकले सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । अधिकारीहरूले मंगलबार सांघाईमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनाइरहेका बेला कम्पनीले उत्पादन अस्थायी रूपमा बन्द गर्ने बताएको हो ।प्रतिबन्ध खुकुलो भएसँगै सहरका २ करोड ५० लाख मानिसहरू केही साताको ‘बन्दी’ पछि घरबाहिर निस्कन पाउने भएका छन् । मुख्य उत्पादन र

चीनसँगको निर्भरता कम गर्न एप्पलले भारतमा शुरु गर्‍यो आईफोन उत्पादन

चैत ३०, नयाँदिल्ली(भारत) । अमेरिकन बहुराष्ट्रिय कम्पनी एप्पलले भारतमा आईफोनको उत्पादन शुरु गरेको छ । चीनसँगको निर्भरता कम गर्न कम्पनीले भारतमा आईफोन निर्माणको काम थालेको हो । वितरण प्रणाली (सप्लाई चेन) मा चीनसँगको निर्भरता कम गर्न भारतमा  काम शुरु गरिएको कम्पनीले बताएको छ ।   एप्पलको ताइवानी ठेकेदार उत्पादक, फक्सकनको स्थानीय कारखानामा आईफोन १३ निर्माण हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । तमिलनाडुको श्रीपेरुम्बुडुरमा कारखाना रहने भनिएको छ । पछिल्लो समय कम्पनीले आईफोन निर्माण गर्ने क्षेत्रहरू चीनबाट अन्यत्र सारिरहेको छ ।भारत विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार पनि हो । कम्पनीले भारतमा चाँडै नै आईप्याड पनि एसेम्बल गर्ने योजना बनाइरहेको छ । एप्पलजस्ता ब्रान्डले आफ्ना उप्पादनहरू निर्माण वा एसेम्बल गर्न चीनको विकल्प खोजिरहेका बेला भारत, मेक्सिको र भियतनामजस्ता देशहरू अमेरिकी ब्रान्डका लागि महत्वपूर्ण कन्ट्रयाक्ट म्यानुफ्याक्चररका रूपमा उदाइरहेका छन् ।सन् २०१७ मा एप्पलले आईफोन एसईमार्फत् भारतमा उत्पादन शुरु गरेको थियो । आईफोन १३ भारतमा उत्पादन हुने एप्पलको चौथो मोडेल भएको समाचार एजेन्सी रोयटर्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ । कम्पनीका उत्पादनहरु मध्ये म्याक ल्यापटप, आइप्याड र आईफोन युवाहरु माझ निकै चर्चित छन् । एजेन्सीहरु