इटाली र इंग्ल्यान्डबीच उपाधि भिडन्त

लन्डन, (एजेन्सी) । इतिहासमै पहिलोपटक युरो कप फुटबलको फाइनल प्रवेश गरेको इंग्ल्यान्डले अब उपाधिका लागि इटालीसँग खेल्नेछ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एकपटकको विजेता इटली नौ वर्षपछि फाइनल पुगेको हो भने इंग्ल्यान्ड पहिलोपटक पुगेको हो । सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेको इंग्ल्यान्ड त्यसयता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको […]

सम्बन्धित सामग्री

इटाली र इंग्ल्यान्ड एकै समूहमा

एजेन्सी – युरो २०२० को विजेता इटाली र उपविजेता इंग्ल्यान्ड युरोकप २०२४ को लागि हुने छनोटमा एकै समूहमा परेका छन् । युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले निकालेको समूह विभाजन अनुसार इटाली र इंग्ल्यान्ड एकै समूहमा परेका छन् । यो समूहमा युक्रेन, नर्थ म्यासेडोनिया र माल्टा परेका छन् । ११ जुलाई २०२१ मा भएको फाइनलमा […]

इटाली र जर्मनीको बराबरी

एजेन्सी – इटाली र जर्मनीले युइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् । इटाली र जर्मनीले १–१ गोलको बराबरी खेलेका हुन् । इटालीको बोलोग्नामा शनिबार राति भएको खेलमा घरेलु टोलीका लागि लोरेन्जो पेलिग्रेनीले गोल गर्दा जर्मनीका योसुवा किम्मिखले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा […]

इटाली र अर्जेन्टिना भिड्दै

युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ ।‘फाइनलसिमा’ प्रतियोगिताअन्तर्गत तेस्रो संस्करणको फाइनलमा दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।  विश्वकपअघि भिड्न लागेको अर्जेन्टिना तेस्रो संस्करणको उपाधि जित्ने योजनामा छ । इटाली डिफेन्डर जर्जियो चिलिनी अन्तिम अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्दैछन् । उनले यस खेलबाट अन्त

इटाली जितबाट वञ्चित

एजेन्सी – इन्ज्युरी समयमा जर्गिन्हो पेनाल्टीमा चुक्दा विश्वकप छनोटमा इटाली जितबाट वञ्चित बनेको छ । घरेलु मैदानमा इटाली र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेको हो । रोमामा शुक्रबार राति भएको खेलमा घरेलु टोली खेलको ११औं मिनेटमा पछि परेको थियो । सिल्भान विडमेरले नोआ ओकाफोरको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा जियोभान्नी डि लोरेन्जोले बराबरीमा […]

इटाली अपराजित यात्रामा बिराम

काठमाडौं : युरो च्याम्पियन इटाली अन्ततः स्पेनसँग पराजित भएको छ। २०१८ यता लगातार ३७ खेलमा अपराजित रहँदै विश्व कीर्तिमान कायम गरेको इटाली ३८ औं खेलमा पराजित भयो।इटालीको घरेलु मैदान सान सारियो मा भएको युएफए नेसन्स लिगको सेमिफाइनलमा इटाली स्पेनसँग २-१ ले पराजित भएको हो।बुधबार राति भएको खेलमा इटाली पहिलो हाफमानै १० खेलाडीमा सिमित भएको  थियो। स्पेनको जितमा दुवै गोल फेरान टोरेसले गरे। घरेलु टोलीका लोरेन्जो पेलिग्रेनीले अन्तिम समयमा एक गोल फर्काएका थिए।१७ औं मिनेटमा पहिलो गोल खाएको इ

इटाली युरो कपको फाइनलमा

एजेन्सी, २३ असार । इटाली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय खेल १-१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समय पनि गोलरहित भएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा इटाली ४-२ ले विजयी भयो । इटालीले ६०औं मिनेटमा चियसाको गोलबाट […]

स्पेनलाई हराउँदै इटाली फाईनलमा

एजेन्सी । स्पेनलाई हराउँदै इटाली युरोकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा आज बिहान सकिएको सेमिफाईनल खेलमा इटाली टाई बे्रेकरमा विजयी भयो । खेलको ६० औं मिनेटमा फेडेरिको किएसाले गोल गर्दै इटालीलाई अग्रता दिए । ८० औं मिनेटमा अल्भारो मोराटाले स्पेनका लागि बराबरी गोल गरे । निर्धारित समयको खेल १–१ […]

इटाली ‘मास्क फ्री’ हुने पहिलो युरोपेली राष्ट्र

एजेन्सी। इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ। सोमबारदेखि घरबाट बाहिर निस्किदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ। सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो। इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ।

इटाली ‘मास्क फ्री’ हुने पहिलो युरोपेली राष्ट्र

एजेन्सी। इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ। सोमबारदेखि घरबाट बाहिर निस्किदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ। सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो। इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ।

युरोकप : इटाली क्वाटरफाइनलमा

काठमाडौँ । १६ औँ संस्करणको युरोकप फुटबलको शनिवार भएको खेलमा इटाली क्वाटरफाइनलमा प्रवेश गरेको छ । अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो । इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक–एक गोल गरेका थिए । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काएका थिए । खेलको […]