सुदूरपश्चिम टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा सुदूरपश्चिम टस हारेर ब्याटिङमा उत्रिएको छ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्ता दिएको हो। कीर्तिपुरमा हुने खेलमा नेपाल पुलिस र सुदूरपश्चिम दुबै प्रतियोगितामा आफ्नो पहिलो जितका लागि उत्रने छ। यसअघि यी दुबै टिम…

सम्बन्धित सामग्री

पिएम कप क्रिकेट सुदूरपश्चिम : डोटीमाथि डडेल्धुराको शानदार जित

बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा डडेल्धुराले डोटीमाथि शानदार जित हासिल गरेको छ।प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने  क्रममा डडेल्धुराले डोटीलाई १० विकेटले पराजित गर्‍यो। जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२ ओभर १ बलमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। जसमा विशाल ऐर ४७ रन र निशान्त बुढाऐर १७ रनमा अविजित रहे। यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्तो प

यू-१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमको लगातार दोस्रो जित

९ मंसिर, काठमाडौं । वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । सुदूरपश्चिमका मध्यगतिका बलर आकाश चन्दले सर्वाधिक पाँच विकेट लिंदै लुम्बिनीलाई सस्तैमा समटे । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ४९.५ ओभरमा अलआउट हुँदै १८० रन बनाएको थियो । १८१ रनको लक्ष्य पाएको लुम्बिनी २१ ओभरमा ८० रन बनाउँदै […]

सुदूरपश्चिममाथि एपीएफको सहज जित

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिमलाई १० विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेशले २७ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान राजु…

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा एपीएफ र सुदूरपश्चिमको पहिलो जित

काठमाडौं: नवौं राष्ट्रिय खेलकुद अन्र्तगत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपीएफले पहिलो जित निकालेका छन्। पोखरामा भएको खेलमा एपिएफले वाग्मतीमाथि चार विकेटको जित निकाल्दा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो। पोखराको क्रिकेट रंगशालामा भएको दिनको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात…

राष्ट्रिय खेलकुद क्रिकेट : सुदूरपश्चिम र पुलिस विजयी

काठमाडौं : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आइतबार भएको खेलमा सुदूरपश्चिम र प्रदेश १ ले आ-आफ्ना खेलमा जित हासिल गरेका छन्।टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। जवाफमा प्रदेश १ जम्मा १ सय ३१ रनमा समेटियो।टियू मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि ९ विकेटको प्रभावशाली जित हासिल गर्‍यो। टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै ८५ रन बनाउँदा जवाफमा

सुदूरपश्चिम प्रदेश आर्मीसँग पराजित, सोबको उत्कृष्ट प्रदर्शन

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। पिचको खराब अवस्थाका कारण बिहीवारको खेलमा प्रदेश १ सँग अंक बाँडेको आर्मीले आज सुदूरपश्चिमलाई ३ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको…

सुदूरपश्चिमले कर्णालीलाई दियो १ सय ५४ रनको लक्ष्य

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कीर्तिपुरमा जारी पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो। सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाउँदा वसन्त कार्कीले २८, दीपक…

यू–१९ फाइनल : कप्तान देवको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका कप्तान देव खनालले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले २२ ओभरमा ३ विकेट गुमाउँदै १ रन बनाएको छ । कप्तान देव खनालले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै ७२ बलमा ५ चौका र २ छक्का सहित […]

बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

काठमाडौं : यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान बनाएको छ।समूह चरणको अन्तिम तथा निर्णायक खेलमा बागमती केवल ९६ रनमा समेटिएपछि सुदूरपश्चिमले उक्त लक्ष्य २ विकेट मात्र गुमाएर पूरा गरेको थियो।जितसँगै समूह चरणमा सुदूरपश्चिमको ८ अंक बनाएर अंक तालिकामा दोस्रो रहँदै फाइनलमा स्थान बनायो। यसअघि नै १० अंकका साथ लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरे