उपेन्द्र यादवको एक तीर, दुई निशाना : गठबन्धनसँगै एमाले-जसपा समीकरणका लागि समानान्तर गृहकार्य

काठमाडौं : सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले गठबन्धनमाथि दबाव कायमै राखेको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावको तालमेल गठबन्धनभित्र मिलिसकेको छैन्। भागबन्डामा असन्तुष्टि जनाएको जसपाले एकातिर गठबन्धनमै छलफलमा भाग लिइरहेको छ भने अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँगको संवादमा जुटेको छ। गठबन्धन दलले…

सम्बन्धित सामग्री

इजरायललाई लेबनानको आरोप, सांसदको घरलाई निशाना बनायो

लेबनानका सञ्चारमाध्यमले इजरायली सेनाले लेबनानी सीमावर्ती शहरहरू रहेका सांसदका घरलाई निशाना बनाई आक्रमण गरेको बताएका छन्। लेबनानी संसदका सदस्य काबालानको घरलाई इजरायली सेनाले निशाना बनाएर आक्रमण गरेको बताइएको हो। इजरायल र लेबनानबीच अहिले पनि युद्ध जारी छ।हिजबुल्लाहले आक्रमणबाट कति जनाको मृत्यु भयो भन्नेबारेमा बताएको छैन। इजरायली सेनाले भने आक्रमणबाट कुनै मानवीय क्षति नभएको दाबी गरेको छ।

गौर हत्याकाण्डमा पार्टीलाई निशाना बनाए गठबन्धन छाड्ने समाजवादीको चेतावनी

गौर हत्याकाण्डमा पार्टीलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी जनता समाजवादीले दिएको छ।

भ्रष्ट्राचारविरुद्ध निशाना प्रदर्शन

धनगढी – भ्रष्टाचारविरुद्ध कैलालीको धनगढीमा कार्टुनिष्टहरुले निशाना प्रदर्शन गरेका छन्। कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा शुक्रबारदेखि दुई दिने प्रदर्शनी सुरु भएको हो। नेपालका चर्चित ३६ जना कार्टुनिष्टहरुले भ्रष्टाचारविरुद्धको सन्देश दिने ५० वटा कार्टुन प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला पडाल जोशीले उद्घाटन गरेकी हुन्। उपसभामुख जोशीले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कार्टुनले सतर्कता बनाएको […]

जनकपुरमा भ्रष्टारचारविरुद्ध कार्टुनिस्टहरुको 'निशाना'

काठमाडौं : मधेश प्रदेशको राजधानी जनकपुरधाममा ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’ भइरहेको छ। जनकपुरस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहयोगमा भइरहेको प्रदर्शनीमा विभिन्न कार्टुनहरु राखिएका छन्। ‘निशाना’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा विभिन्न कार्टुनिस्टहरुको कार्टुन समावेश गरिएको छ। कार्टुनमार्फत देशमा विधमान भ्रष्टाचारका प्रवृत्तिहरुमाथि व्यंग्य…

भ्रष्टाचारविरुद्ध कार्टुनिष्टहरुको 'निशाना'

काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’ सुरु भएको छ। आइतवार सभामुख अग्निप्रसाद सापकोटाले कार्टुन प्रदर्शनीको उद्घाटन गरेका हुन्। ‘निशाना’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा विभिन्न कार्टुनिस्टहरुको कार्टुन समावेश गरिएको छ। कार्टुनमार्फत देशमा विधमान भ्रष्टाचारका प्रवृत्तिहरुमाथि व्यंग्य गरिएको छ। कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडिया…

किएभलाई पुनः आक्रमाणको निशाना बनाउने रुसी चेतावनी

रुसले युक्रेनको राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ। रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किएभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले दिएको हो । युक्रेनी हेलिकप्टरले आफ्नो गाउँमा आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसको जवाफमा रुसले युक्रेनको राजधानी किएभ नजिकैको सैन्य उद्योगमा शुक्रबार मिसाइल […]

१२ रुसी हवाई निशाना ध्वस्त पारेको युक्रेनी दाबी

काठमाडौं- २४ घण्टाको अवधिमा १२ आक्रमणकारी रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनी फौजले दाबी गरेको छ । युक्रेनी फौजले रुसका दुई लडाकु विमान, तीन हेलिकोप्टर, तीन ड्रोन र चार क्रुज क्षेप्यास्त्र ध्वस्त पारिदिएको दाबी गरेको हो । फेसबुकमा पोष्ट गर्दै युक्रेनी फौजको वायुसेना बलको कमान्डले यस्तो दाबी गरेको हो । यिमध्ये १० निशाना युक्रेनको वायुसेनाले ध्वस्त […]

तालिवानलाई अमेरिकासहित २२ देशको चेतावनी : पूर्व सरकारी कर्मचारीलाई निशाना नबनाउ

अमेरिकासहित २२ राष्ट्रले तालिवानलाई पूर्व अफगान सरकारका कर्मचारी र सुरक्षा बललाई निशाना नबनाउन चेतावनी दिएको छ। अमेरिकी गठबन्धनमा रहेको  बेलायत, युरोपियन युनियनसहितको गठबन्धनले संयुक्त बयान जारी गर्दै तालिवानलाई अफगानिस्तान सरकारको पूर्व कर्मचारी र सुरक्षाबललाई निशाना नबनाउन भनेको हो। गठबन्धनले निरंकुशरुपमा धेरै व्यक्तिको हत्या गरिएको र धेरै अपहरणमा परेको जानकारी आएको जनाएको छ।…

इजरायल–गाजा युद्धमा सर्वसाधारणलाई निशाना बनाइयो : प्रतिवेदन

गत मे महिनामा इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच गाजामा युद्ध हुँदा सर्वसाधारण नागरिकलाई निशाना बनाइएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ। दुवै पक्षले युद्ध अपराध नै हुने तहमा उत्रिएर सर्वसाधारणलाई निशाना बनाएको ह्यूमन राइट्स वाच निष्कर्ष निकालेको हो। मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको सो संस्थाले इजरायलले गरेको तीनवटा हमलामा ६२ जना मारिएका, तर हमला भएको स्थानमा हमासको सैन्य अखडा भएको कुनै पनि प्रमाण नभेटिएको जनाएको छ।पछिल्लो युद्धका बेला इजरायलले गाजामा हमासको सैन्य अखडालाई