काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । आज (शुक्रबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा छलफल भएको जनाइएको छ । यसै गरी, देउवा सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोन मार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले […]