काठको प्रतिबन्ध खुला गर्न माग

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयन भएको वन क्षेत्रमा रोकिएका काठ तत्काल खुला गर्न माग गरेको छ । झण्डै १ वर्षदेखि नै वन क्षेत्रमा काठ रोकिँदा काठ सडेको र उपभोक्ताहरुले काठ प्रयोग गर्न नपाएको भन्दै काठमा लगाइएको प्रतिबन्ध तत्काल खुला गर्न फेकोफनले माग गरेको हो ।फेकोफनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठको […]

सम्बन्धित सामग्री

टिकटक खुला गर्ने इन्टरनेट कम्पनीसँग प्राधिकरणले माग्यो स्पष्टीकरण

काठमाडौं : टिकटक बन्द नगरेको भन्दै केही इन्टरनेट सेवा प्रदायक कम्पनीसँगै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण मागेको छ। केही सेवा प्रदायकले टिकटक खुलाएको भन्दै प्राधिकरणले उनीहरूसँग जवाफ माग गरेको हो।सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका कम्पनी दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले गत कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो। यससँगै प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरन

निजी क्षेत्र असन्तुष्ट, नाडाबाट आन्दोलन सुरु

सवारी साधनलगायत वस्तु आयातमाथिको प्रतिबन्ध खुला गर्न मन्त्रिपरिषद्ले नीतिगत सहमति गरेको दुई दिन नहुँदै निजी क्षेत्र सडकमा ओर्लिने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारसँग १० वटा माग राख्दै बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएको हो । यसअघि नै आन्दोलनको घोषणा गरेको नाडाले बिहीबार राजधानीको माइतीघरमा शान्तिपूर्ण भेला गर्ने कार्यक्रम राखेको छ । विरोधका […]

निजी क्षेत्र असन्तुष्ट, नाडाबाट आन्दोलन सुरू

काठमाडौं । सवारी साधान लगायत वस्तु आयातमाथिको प्रतिबन्ध खुला गर्न मन्त्रिपरिषद्ले नीतिगत सहमति गरेको दुई दिन नहुँदै निजी क्षेत्र सडकमा ओर्लिने भएको छ । नाडा अटोमोबाइल्स एशाेसिएसन आफ नेपालले सरकारसँग १० वटा माग राख्दै बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएको हो । यसअघि नै आन्दोलको घोषणा गरेको नाडाले बिहीबार राजधानीको माइतीघरमा शान्तिपूर्ण भेला गर्ने कार्यक्रम राखेको […]

कार, जिप, भ्यानको आयात प्रतिबन्ध खुला गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कार,जिप, भ्यान लगायतका सवारी लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको छ । बिहीबार राजधानीमा नेपालको पहिलो ईभी अटो शो, २०२२ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ध्रुव थापाले यस्तो माग गरेका हुन् ।कुल गार्हस्थ उत्पादन (जीडीपी)मा एक्लैको २५ प्रतिशत बढी योगदान रहेको अटोमोबाइल्स सेक्टरले आयातको दुई गुणा बढी राजस्वमा योगदान दिएको अध्यक्ष थापाले बताए । तथापि, राज्यले अटोमोबाइल्सलाई आयात वृद्धि गर्ने र विदेशी मुद्रा सञ्चितिमा कमी आउने भन्दै आयातमा प्रतिबन्ध लगाएको छ । यसप

सवारी आयात प्रतिबन्ध खुलाउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हाल कायम सवारीसाधन आयातमाथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेको छ ।अध्यक्ष धु्रव थापाको नेतृत्वको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनहरुको आयातमा लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको हो ।अध्यक्ष थापाले सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी […]

निजी सवारीसाधन आयातको प्रतिबन्ध खुलाउन नाडाको माग

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले निजी सवारीसाधनमा लगाइएको प्रतिबन्ध खुलाउन माग गरेको छ । अध्यक्ष ध्रुब थापा नेतृत्वकाे एक प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी सरकारले कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लगाएको प्रतिबन्ध खुला गर्न माग गरेको हो ।

सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध खुलाउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएशनले सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध खुलाउन माग गरेको छ । नाडाको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको हो ।नाडाले कार जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लगाइएको प्रतिवन्ध खुला गर्न माग गरेको जनाएको छ । उक्त भेटघाट तथा छलफलमा नाडाका अध्यक्ष धुव्र थापाले सरकारले देशको विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै रोकेको सवारी आयात तत्काल खुलाउन माग गरे । उ

नाकामा भारतीय गाडीमाथिको प्रतिबन्ध फुकाइदिन प्रधानमन्त्रीसँग माग

४ असोज, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले भारतीय सवारीसाधनको आवागमन खुला गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । भारतीय सवारीसाधनमाथिको प्रतिबन्धले व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनीहरुले गुनासो गरे ।

काँग्रेसका उपसभापति निधिद्वारा गाँजामाथिको प्रतिबन्ध हटाउन माग

पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन्।