काठमाडौं– मानव अधिकार आयोगको प्रतिवेदनले पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानवअधिकारको उल्लङ्घनकर्ता नै मान्नुपर्ने बताएको छ । बुधबार सार्वजनिक भएको प्रतिवेदनअनुसार नेपालको संविधानको धारा १७ (२) (क) ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरे पनि सोही धाराको प्रतिबन्धात्मक व्यवस्थालाई बेवास्ता गर्दै सरकारद्वारा जारी सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका २०८० ले अभिव्यक्ति स्वतन्त्रतामा असंवैधानिक रूपमा अंकुश लगाएको […]
काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा सिंहदरबार र राष्ट्रपतिको कार्यालय शीतल निवास जोगाउन नसकेको सेनाबारे ठाउँ ठाउँमा प्रश्न उठाएको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा देशको प्रमुख प्रशासनिक केन्द्र र परमाधिपतिको कार्यालय जोगाउन नसकेको सेनाका कमान्डरका हकमा यस्तो सिफारिस गरेको हो । ‘अनुसन्धानका क्रममा सङ्कलित मिसिल संलग्न […]
पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ । दूतावासले कोइम्ब्राको मरिन्हा दास ओन्दासमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको हो । घुम्ती शिविरबाट कूल ८२ जना सेवाग्राही नेपालीले […]
काठमाडौं – मानव अधिकार आयोगले जेन-जी आन्दोलन संलग्न रहेका कारण केही कलाकार र सामाजिक सञ्जालमा पडक भएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । निर्देशक अमनप्रताप अधिकारी र निश्चल बस्नेतमाथि पनि अनुसन्धान गर्नुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ । विवेक थपलिया, सिसन बानिया, भाग्य न्यौपाने, टंक दाहाल र भिक्टर पौडेलमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको ठहर […]
काठमाडौं– एनसेलले आईएसओ ९००१ र १४००१ मान्यता पाएको छ । आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधानहरू पूरा गर्न व्यावसायिक प्रतिष्ठानहरूले आवश्यक प्रक्रियाहरू अपनाउने गरेको सुनिश्चित गर्दछ । त्यसैगरी, आईएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणाली (एन्भाइरमेन्टल म्यानेजमेन्ट सिस्टम)को मापदण्ड निर्धारण गर्दछ, जसले सङ्घ […]
काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको विषयमा राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धानले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को भूमिकामाथि प्रश्न उठाएको छैन । आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा राज्यको नेतृत्व गर्नेदेखि आन्दोलनमा विभिन्न भूमिका रहेका सयौँ मानिस दोषी रहेको हुनसक्ने भन्दै थप अनुसन्धान गर्नुपर्ने औँल्याउँदा बालेनमाथि भने कुनै प्रश्न उठाएको छैन । आयोगले सामाजिक […]