काठमाडौं । कामना सेवा विकास बैंकको आयोजनामा पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना हुने भएको छ । बैंक तथा विभिन्न वित्तीय संस्थाको सहभागिता रहने प्रतियोगिता पुसको ९ र १० गते सञ्चालन हुने भएको हो । सोमबार एक कार्यक्रमकाबीच कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रवीण बस्नेतले प्रतियोगिताको […]