काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत् आयोग खारेज भएको हो । भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२(क)को उपदफा (३) र ५२ (ख)को उपदफा (६) बमोजिम नेपाल सरकारले […]
अमेरिकी बजेट एयरलाइन्स स्पिरिट एयरलाइन्सले ३४ वर्षको सेवा यात्रापछि अचानक सम्पूर्ण उडान सेवा बन्द गर्ने घोषणा गरेसँगै हजारौँ यात्रुहरू अलपत्र परेका छन्। कम्पनीले टाट पल्टिएको जानकारी दिँदै तत्काल प्रभावबाट सबै उडानहरू रद्द गरेपछि यात्रुहरू गन्तव्यविहीन बनेका हुन्। स्पिरिट बन्द भएपछि अन्य प्रमुख अमेरिकी एयरलाइन्सहरूले मर्कामा परेका यात्रुहरूलाई लक्षित गर्दै सहुलियत दरमा ‘रेस्क्यु फेयर’ उपलब्ध गराउन […]
काठमाडौं – लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै नेपाल सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई नेपाली कांग्रेसले सकारात्मक रूपमा लिएको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजकोे बैठकले सो बारेमा निर्णय गर्दै विसं २०७२ मा पार्टीका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले सो […]
काठमाडौं – मध्यपूर्वमा इरान र अमेरिकाबीच भएको युद्धविरामपछि पुनः तनाव बढेको छ। सोमबार इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण सुरु गरेको समाचार सार्वजनिक भएको छ । समाचारअनुसार इरानी आक्रमणपछि यूएईको राजधानी अबुधाबी तथा फुजैराह क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् । घटनापछि यूएईको रक्षा मन्त्रालयले देशको हवाई सुरक्षा प्रणाली इरानबाट आएका […]
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणको महानिर्देशक पदका लागि सात दिनको समय दिएर गत शनिबार आवेदन माग गरेको थियो। कानूनी व्यवस्था अनुसार प्राधिकरणभित्र कार्यरत वा सरकारी सेवामा रहेका कर्मचारीले मात्र आवेदन दिन पाउने व्यवस्था छ। यसअघि महानिर्देशक रहेका प्रदीप अधिकारी भ्रष्टाचार अभियोगमा […]
सुकुम्बासी तथा अव्यवस्थित बस्तीलाई स्थानान्तरण गर्नुपरेमा उपयुक्त स्थानमा दीर्घकालीन रूपमा बसोबासको व्यवस्थापन गरिदिने मागसहित उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।