काठमाडौँ । राजसंस्था पुनर्स्थापना लागि बनेको संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईँले आफूलाई पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने बताएका छन् । प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउने उनको भनाइ छ । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘साथीहरू भर्खरै मलाई पक्राउ गर्ने बारेको सूचना प्राप्त भएको छ । मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ […]
काठमाडौं – राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंले प्रहरीले दमन गर्न खोजेपछि आजको प्रदर्शन उग्र बनेको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रसाईंले आफूहरुको शान्तीपूर्ण प्रदर्शनलाई दमन गर्न खोजेपछि प्रतिकारमा उत्रिएको बताएका छन् । साथै उनले आजको आन्दोनलमा भएको क्षतिको जिम्मा पनि सकारले लिनुपर्ने बताए । उनले लेखेका छन्, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका […]