बझाङको मष्टा गाउँपालिका १ तुफानडाँडानजिकै जिप दुर्घटना हुँदा सातजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बुधबार साँझ साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा...
गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ गुल्मीको अर्लाङ्गकोट ददल्का गाउँमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडानम्बर– ९ अर्लाङ्गकोटको उर्लेनी टोलबाट बेहुला बेहुलीसहित विवाहको खर–खर्जना बोकेर बाग्लुङको हरिचौरस्थित बेहुलीको माइती जाँदै गरेको लु १ च ७२९८ नम्बरको जिप मुसिकोट–९ कै ददल्कामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका वडानम्बर–९ उर्लेनी टोलका ५५ वर्षीय
म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलाको चिलाउने खर्कमा यात्रुवाहक बोलेरो जिप आज साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।म्याग्दीको सदरमुकाम बेनीबाट सामानसहित यात्रु लिएर गाउँतर्फ लागेको ग १ ज ७२५२ नम्बरको जिप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा यात्रु खिमनाथ शर्मा र खिमु पुनको मृत्यु भएको छ भने घाइते ६ जनालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइए