जुम्लामा एक हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जुम्लामा गत १७ मंसिरदेखि ९ पुस गतेसम्म सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा एक हजार ४ सय ७६ जना थपिएका हुन् ।जुम्लामा आठ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा मात्रै फोटोसहितको मतदाता नामावली संकलन गरिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । उनले भने, “स्थानीय […]