काठमाडौं, १४ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने स्पष्ट पारेका छन् । पार्टीको आठौं महाधिवेशनअन्तर्गतको चौथो दिनको बन्दसत्रमा आज ११ समूहका टोली नेताले सुझावसहित निश्कर्ष सुनाएका छन् । आज प्रज्ञा भवनबाट बाहिरिने क्रममा दाहालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राम्रोसँग लोकतान्त्रिक तरिकाले नेतृत्व चयन प्रक्रिया अघि […]