दमक- झापाको दमक नगरपालिका–१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार शनिबार बिहान करिब १०ः३० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शव बोरामा बाँधिएको अवस्थामा रहेको र महिलाको कपाल तथा हात बाहिर निस्किएको देखिएको जनाइएको छ। मृतक अन्दाजी २० देखि २२ वर्ष उमेर […]
काठमाडौं- काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा एक जना कर्मचारी कुटिएका छन् । अस्पतालको आईसीयूमा उपचाररत सुत्केरी महिला र शिशुको मृत्यु भएपछि बिरामीका आफन्तले अस्पतालका कर्मचारी सूर्य प्रकाश श्रेष्ठमाथि निर्घात कुटपिट गरेका हुन् । चिकित्सकको लापरवाहीका कारण बेथानचोक गाउँपालिका–१ की सुत्केरी महिला र शिशुको मृत्यु भएको पीडित पक्षको अरोप छ । घाइतेको अस्पतालमै उपचार भइरहेको छ । हाल […]
१६ जेठ, ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुरको पत्रकारिता इतिहास’ पुस्तक शनिबार विमोचन गरिएको छ ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले …