वामदेव गौतमद्वारा प्रचण्डको प्रशंसा

काठमाडौं : राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन्।माओवादीको आठौँ महाधिवेशनको उद्घाटन सत्रको अवसरमा आइतबार प्रचण्ड  सुसंस्कृति र सभ्य शैलीमा बोलेको भन्दै आइतबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रशंसा गरेका हुन्।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि एकता अभियान चलाउँदै आएका नेता गौतमले विज्ञप्तिमा लेखेका छन्, 'हार्दिक वधाई माओवादी आठौं राष्ट्रीय महाअधिवेशन उद्घाटन समारोहमा अध्यक्ष प्रचन्डल