बुटवलका लागि अफ्ताव उद्धिनको अर्धशतक

पोखरा । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बुटवल

सम्बन्धित सामग्री

गुलशनको महत्वपूर्ण अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा अलराउन्डर गुलशन झाले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । उनले ७५ बलमा अर्धशतक पुरा गरेका हुन् । अघिल्लो महिना गुलशनले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए । जितको लागि […]

रोहितको आठौँ अर्धशतक

रोहितले ८३ बलमा अर्धशतक पूरा गरेका हुन् । रोहितले अर्धशतक बनाउने क्रममा सात चौका प्रहार गरेका छन् ।

डेब्यू खेलमै अर्जुनको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले ओडिआई डेब्यू खेलमै युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अर्जुनले ७७ बलमा अर्धशतक पूरा गर्दै डेब्यू खेलमा अर्धशतक बनाउने कुशल मल्ल र ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी हुन् । ज्ञानेन्द्र मल्लले २०१८ अगष्ट १ मा डेब्यू खेलमै नेदरल्यान्ड्सविरुद्ध ५१ रन जोडेका थिए । त्यस्तै कुशल मल्लले […]

मलेसियाविरुद्ध दिपेन्द्रको अर्धशतक

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् । ३६ बल खेलेका उनले ७ चौकाको सहयोगमा अर्धशतक बनाए । दिपेन्द्रको यो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पाँचौ अर्धशतक हो ।दिपेन्द्रसँगै क्रिजमा रहेका आरिफ शेखले १ रन बनाएका छन् । दिपेन्द्रको अर्धशतकसँगै नेपालले १५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १४५ रन बनाएको छ । यसअघि नेपालका लागि रोहित कुमार

ओडीआईमा दीपेन्द्रको पहिलो अर्धशतक

१२ चैत, काठमाडौं । दीपेन्द्रसिंह ऐरीले ओडीआईमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गरेका छन् । पपुवा न्यु गिनीविरुद्ध टीयू मैदानमा भइरहेको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा दीपेन्द्रले अर्धशतक बनाएका हुन् । उनले २८औं ओभरको दोस्रो बलमा चार्ल्स अमिनीलाई १ रन प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । दीपेन्द्रले ८४ बल खेल्दै ३ चौका प्रहार गरे […]

ओडीआईमा रोहितको पाँचौं अर्धशतक

काठमाडौं । रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पाँचौं अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्यूगिनीविरुद्धभइरहेको खेलमा अर्धशतक प्रहार गर्दै रोहितले नेपालका लागि सर्वाधिक अर्धशतक बनाउने खेलाडी बने । उनले ४ अर्धशतक प्रहार गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उछिनेका छन् । रोहितले ५४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा […]

पोखराविरुद्ध अमितको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं किंग्स इलेभेनका ओपनर अमित श्रेष्ठले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पोखरा राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अमितले ३६ बलमा अर्धशतक पूरा गरेका छन् । अमितले १४ औं अ‍ेभरको तेस्रो बलमा विक्रम सोबलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको […]

कुशल भुर्तेलको चौथो अर्धशतक

११ वैशाख, काठमाडौं । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत अहिले भइरहेको नेदरल्याण्ड्सविरुद्धको फाइनलमा भुर्तेलले अर्धशतक बनाएपछि उनको अर्धशतक संख्या चार पुगेको हो । १३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । नेपालका लागि उनी सर्वाधिक अर्धशतक प्रहार पारस […]

नेदरल्यान्ड्सका कुपरले बनाए अर्धशतक

काठमाडौं। कीर्तिपुरमा जारी नेपालविरुद्धको खेलमा २०७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्डसका ब्याट्स्म्यान बेन कुपरले अर्धशतक बनाएका छन्। कुपरले ३२ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ३२ बलमा ९ चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन्।

कुशलको लगातार तेस्रो अर्धशतक

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्डसविरुद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। कुशलले जारी प्रतियोगिताको लगातार तेस्रो खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन। कुशलले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै कुशलले तेस्रो खेलमा तेस्रो अर्धशतक पूरा गरेका हुन्।