सुनसरी – सुनसरी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीर्थालुमध्ये नुहाउने क्रममा आज दुई जना डुबेका थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको र एक जनाको प्रहरीले जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए । प्रवक्ता खड्काका अनुसार आज बिहान करिब २ः३० […]
३ मंसिर, काठमाडौं। पासपोर्ट छपाइ र आपूर्तिका लागि छनौट भएको कम्पनीले फागुन दोस्रो साता मात्र आपूर्ति दिने भएकाले त्यो अघि नै पासपोर्टको अभाव हुने जोखिम बढेको छ।
पासपोर्ट अभावको समस्या आउन नदिन सरकारले मुख्यत : दुई …
काठमाडौं । सरकारले नुवाकाेटकाे बञ्चरैडाँडामा स्थानीयवासीसँग गरेकाे वार्ता विना निष्कर्ष टुंगिएको छ। स्थानीयले काठमाडौंबाट बुधबारदेखि फोहोर लैजान अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सरोकारवालासँग बैठक आयोजना गर्नुभएकाे हाे। सहरी विकास मन्त्रालय, प्रभावित धादिङको धुनिवेंसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौं महानगरपालिका पदाधिकारी र स्थानीय बासीन्दाको प्रतिनिधिका रूपमा […]
दुबई। कम लागतको एयरलाइन्स फ्लाई दुबईले बुधबार बोइङसँग १३ अर्ब डलरको ७५ वटा ७३७ म्याक्स विमानको लागि सम्झौता गरेको बताएको छ। दुबईको विमान कम्पनी फ्लाई दुबई समूहले आफ्नो सेवा विस्तारका लागि दुई दिनमा बोइङ र एयरबसबाट २०० भन्दा बढी विमानका लागि प्रारम्भिक अर्डर घोषणा गरेको छ। कुल १३ अर्ब अमेरिकी डलर मूल्यका ७५ वटा ७३७ […]