जनगणनाका लागि गणकहरु बैतडीका गाउँ-गाउँ पुगे

बैतडी, कात्तिक २५ । राष्ट्रिय जनगणना २०७८ अन्र्तगत बैतडीमा पनि बिहीबारदेखि मूल गणना सुरु भएको छ । अगामी मंसिर ९ गतेसम्म सञ्चालन हुने मूल गणनाको लागि ३१५ जना गणक र ८० जना सुपरीपेक्षक गाउँगाउँमा परिचालन भएका छन् । परिचालन गरिएका गणकहरु जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा पुगेर जनगणनाको काम थालेका जिल्ला जनगणना अधिकारी […]