भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । यसरी निर्वाचित हुनेमा भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र सूर्यविनायक नगरपालिका सभापतिमा निशान ढुङ्गेल रहेका छन् ।भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका हुन् ।&nbs

सम्बन्धित सामग्री

कांग्रेस भक्तपुरको चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नेतृत्व चयन

भक्तपुर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भक्तपुरका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रको नयाँ नेतृत्व चयन भएको छ।शनिवार अधिवेशन सम्पन्न अधिवेशनले जयन्द्र खड्का, शिव अवाल, प्रदिप कार्की र ओमप्रकाश श्रेष्ठलाई सभापतिमा निर्वाचित गरेको छ।भक्तपुर क्षेत्र नम्बर १ ‘क’को सभापतिमा शिव अवाल विजयी भएका छन्। उनको प्यानल विजयी भएको छ। उपसभापतिमा रामकुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ, सहसचिवमा सिर्जना नागा र झम्केश्वर गणेजु निर्वाचित भएका छन्।त्यस्तै‚ भ

एमाले अधिवेशन : भक्तपुरमा चारमध्ये तीन नगर कमिटी चयन

भक्तपुर -एमालेको नगर अधिवेशनबाट भक्तपुरका तीन स्थानीय तहमा नेतृत्व चयन भएको छ । अधिवेशनबाट चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा नेतृत्व चयन भएको हो । चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रामप्रसाद तिमल्सिना चुनिएका छन् । सूर्यविनायकको अध्यक्षमा रवीन्द्र सापकोटा निर्वाचित भएका छन् । मध्यपुर थिमि नगरपालिकामा अध्यक्षतामा सूर्यलाल श्रेष्ठ चुनिएका छन् […]

आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर ।  पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन गर्न सकेको छैन […] The post आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भक्तपुर र चाँगुनारायणमा सर्वसम्मतको सम्भावना क्षीण

भक्तपुर – नेकपा एमालेको १० औं राष्ट्रिय सम्मेलनको लागि मंगलबार पालिका अधिवेशन हुँदै छ। जसको लागि भक्तपुरका चार वटा नपामा सर्वसम्मत नेतृत्व चयनको तयारी भइरहेको छ। तर भक्तपुर र चाँगुनारायण नपामा भने सर्वसम्मत नगर नेतृत्व चयन हुने सम्भावना अत्यन्त क्षीण रहेको एमाले नेताहरु बताउँछन्। भक्तपुर नगरमा वर्तमान नगर अध्यक्ष विष्णु सुवालले दोहोरिने इच्छा देखाइरहँदा नगर […]

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन

भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएकी छिन् ।...

कांग्रेस नगर अधिवेशन : भक्तपुरका चारै नगरपालिकामा निर्वाचन हुने

भक्तपुर, ९ असोज: नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ । आकांक्षी धेरै भएपछि आज बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनमा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । आज अधिवेशनसँगै उम्मेदवारी दर्ता गर्ने तथा आइतबार […]

भक्तपुरका ३८ वडामध्ये ३३ वटामा कांग्रेसको नेतृत्व सर्वसम्मत

भक्तपुर : भक्तपुरका स्थानीय तहका ३८ वटा वडामध्ये ३३ वटामा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ। भक्तपुरका ४ स्थानीय तहमध्ये भक्तपुर नगरपालिकाका १०, सूर्यविनायकमा ९, चाँगुनारायणमा ९ र मध्यपुर थिमीमा ५ गरी ३३ वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो। बाँकी ५ वटामा सोमबार निर्वाचन गर्ने तयारी छ।वडा एकाई समितिको अधिवेशनले भक्तपुर नगरपालिकाको वडा नं. १ मा रुपेश धौवञ्जार, २ मा बद्रीकेदार दुवाल, ३ मा पुरुषोत्तम शिल्पकार, ४ मा ऋषिकेशव तिमिला, ५ मा नारायणप्रसाद तमुख, ६ मा केशव दुवाल, ७ मा

भक्तपुरका ३१ वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पुष्कर बुढाथोकी, भक्तपुर । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्लाका ४ नगरपालिकाका विभिन्न वडाहरुमा सर्वसम्मत रुपमा निर्वाचन सम्पन्न भएको छ । भदौ १८ गते शुक्रवारदेखि देशका बिभिन्न जिल्लाका वडाहरुमा जस्तै भक्तपुरमा निर्वाचन प्रक्रिया सुरु भएको छ । यहाँ प्रायः वडा तहमा वडाकार्य समिति र वडाबाट जाने क्षत्रीय प्रतिनिधिहरु सर्व सम्मत र निर्विरोध रुपमा चयन […]

भक्तपुरमा कांग्रेसको वडा अधिवेशन सुरु, ३८ वडामा ९८८ प्रतिनिधि चयन हुने

भक्तपुर : नेपाली कांग्रेस भक्तपुरको अधिवेशन आज  (शुक्रबार) देखि सुरु भएको छ। भक्तपुरका चार स्थानीय तहका ३८ वटै वडामा एकसाथ कांग्रेसको स्थानीय पालिकाको वडा तहको अधिवेशन सुरु भएको हो।नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार भक्तपुरका स्थानीय पालिकाको वडा तहको अधिवेशन सुरु भएको जिल्ला सभापति दुर्लभ थापाले बताए। उनले ३८ वटै वडामा वडा इकाइ कमिटीको कार्यसमिति र वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिहरुको लागि मनोनयन दर्ता आजै गर्ने बताए। वडामा सर्वसम्मत नेतृत्व चयन नभए यही २१