हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार पाँचौं स्थानमा उक्लियो

२५ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई २-० ले पराजित गरेको छ । यस सिजन तेस्रो जित हात पारेको थ्रीस्टार हिमालयन शेर्पालाई नै पछि पार्दै पाँचौं स्थानमा उक्लेको छ भने अपराजित यात्रालाई लगातार छैटौं खेलसम्म निरन्तरता दिएको छ । दशरथ रंगशालामा भएको खेलमा दुवै […]

सम्बन्धित सामग्री

ए डिभिजन लिग : आज दुई खेल

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार दुई खेल हुँदैछ।एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ बजे युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।२२ खेलमा २९ अंक जोडेर छैटौँ स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा हुनेछ। २२ खेलमा ३६ अंक जोडेर तेस्रो स्थानमा रहेको मच्छिन्द्र दशौँ जितको प्रयासमा हुनेछ । च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा थ्रीस्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। २२ खेलमा २६ अंक जोडेर ११ औं स्थानमा रहेको थ्री स्टार सातौँ

लिगको ११ औँ चरण सकिँदा थ्रीस्टार उपाधि होडमा फर्कियो

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलको ११ औँ चरणका खेल आइतबार सकिएका छन्। ११ औँ चरणको अन्तिम खेलमा दशरथ रङ्गशालामा आइतबार साँझ थ्रीस्टारले संकटा क्लबलाई ३–० ले पराजित गर्‍यो। जितसँगै थ्रीस्टार अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ११ औँ चरणका खेलसँगै लिगमा अपराजित टोली पनि कुनै बाँकी रहेनन्। चर्च ब्वाइज एक्लो अपराजित टिमका […]

संकटालाई ३ गोल हान्दै थ्रीस्टार दोस्रो स्थानमा

१० वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले आइतबार संकटा क्लबलाई ३-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ स्टेडियममा भएको खेलमा थ्रीस्टारका लागि अजयी मराटिन्सले दुई तथा सन्तोष साहुखलले एक गोल गरे । खेलको ४१औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै मार्टिन्सले गोल गर्दै थ्रीस्टारको […]

जितसँगै थ्रीस्टार छैटौंमा

थ्रीस्टारले सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७९–०८० मा बिहीबार आर्मीलाई १–० ले हराएको छ । जितसँगै थ्रीस्टार लिग तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।

दोना थापाले अन्तिम सममया गोल गरेपछि थ्रीस्टार हारबाट जोगियो

१३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले रेलिगेसनमा परिसकेको ब्रिगेड ब्वाइज क्लबसँग १-१ को बराबरी खेल्दै छैटौं स्थानमा रहेर लिग सकाएको छ । दोना थापाले इन्जुरी टाइममा गोल गरेपछि थ्रीस्टार ब्रिगेडसँग हारबाट जोगिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औं मिनेटमा […]

मनाङ बराबरीमा रोकिँदा मछिन्द्रलाई फाइदा

२९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले बराबरी खेलेका छन् । यो बराबरीले उपाधि होडमा अगाडि रहेको मछिन्द्र क्लबलाई फाइदा पुगेको छ । शनिबारको खेल सकिँदा पहिलो स्थानमा रहेको मछिन्द्र क्लब दोस्रो स्थानमा रहेको मनाङ भन्दा ६ अंकले अगाडि छ । खेलको दोस्रो हाफमा मनाङले अग्रता लिए […]

ए डिभिजन लिग : दोस्रो जित निकाल्दै थ्रीस्टार पाँचौ स्थानमा उक्लियो

काठमाडाैं : सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले दोस्रो जित निकाल्दै १० अंकका साथ अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ।शनिवार दशरथ रंगशालामा भएको सातौं चरणको खेलमा थ्रीस्टारले जावलाखेल माथि २-१ को जित निकाल्न सफल भएको हो। थ्रीस्टारले सुरुवातबाटै दबाब बनाएको खेलमा सातौँ मिनेटमै आयुष घलानको गोलबाट अग्रता लियो।सञ्जोक राईको पासलाई सदुपयोग गर्दै घलानले टीमलाई १-० को अग्रता दिलाए। १० औं मिनेटमा जावलाखेलका ओंगुना जुनियरले डिबक्समा पाएको उत्कृष्ट मौका चुकाउँदा संभावित बराबरीको अवसरबाट जावलाखेल बञ्चित

जावलाखेललाई हराउँदै थ्रीस्टार पाँचौ स्थानमा

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा थ्रीस्टार र जावलाखेल भिड्दैछन्।जारी प्रतियोगितामा थ्रीस्टार ६ खेलबाट ७ अंक जोडेर सातौँ स्थानमा छ। समान खेलबाट समान अंक जोडेको जावलाखेल भने गोल अन्तरका आधारमा थ्रीस्टारभन्दा दुई स्थान पछाडि छ। दुवै टोली आजको खेल जितेर पाँचौ स्थानमा उक्लिने तयारीमा छन्।यस्तै‚ दशरथ रंगशालामै साँझ पौने ५ बजे हुने दोस्रो खेलमा मनाङ मस्याङ्दी र ब्रिगेड ब्वोइजबीच प्रतिस्पर्धा हुनेछ।