लुम्बिनी प्रदेश अधिवेशन : मतगणना आजै रातिबाट सुरु हुने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज भएको लुम्बिनी प्रदेशको मतदानको मतगणना आजै रातिबाट सुरु गर्ने तयारी भएको छ। नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा हुने मतगणनाको लागि २ समूहका ८/८ जना प्रतिनिधि सहभागी हुने निर्वाचन समिति जनाएको छ ।लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एक हजार ६ सय ३१ जनाले मतदान गरेका छन् । लुम्बिनी सार्वजनिक लेखा समितिका सभापति भरत शाह र रोल्पा जिल्ला निवर्तमान जिल्ला सभापति अमर पुन प्यानल बनाएर मैदान गएका छन् । शा

सम्बन्धित सामग्री

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि

काठमाडौँ– नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि बुटवलमा सुरु हुँदै छ ।  दुई दिनसम्म चल्ने अधिवेशनको सबै तयारी पुरा भएको एमालेले जनाएको छ । अधिवेशनमा प्रदेशका १२ जिल्ला र जनसंगठनबाट समेत गरी १ हजार ४ जना प्रतिनिधिले भाग लिने अधिवेशन आयोजक कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पत्रकार सम्मेलनमा एमाले […]

माओवादी लुम्बिनी अधिवेशन, को–को छन् नेतृत्वको दाबेदार ?

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अधिवेशन शनिबार हुँदै छ । माओवादीको शनिबार देशभर प्रदेश अधिवेशन हुन लागेको हो । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहने छन् । जसअनुसार लुम्बिनी प्रदेशमा २५३ सदस्यीय समिति हुनेछ । लुम्बिनी प्रदेश अध्यक्षमा दाङका हेमराज शर्मा ‘डायमन्ड’, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’, पूर्वी रुकुमका तेजबहादुर वलीलगायतको नाम चर्चा छ ।

माओवादी अधिवेशन : यी हुन् लुम्बिनीमा नेतृत्वका दाबेदार

दाङ- नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अधिवेशन शनिबार हुँदै छ । । माओवादीको शनिबार देशभर प्रदेश अधिवेशन हुन लागेको हो । जसअनुसार लुम्बिनी प्रदेश अधिवेशनको शनिबार दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको छ । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय […]

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम भैरहवामा हुने

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको उद्घाटन रुपन्देहीको भैरहवामा हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचनको तालिकाअनुसार भैरहवाको महेन्द्र सभागृहमा मङ्सिर १६ गते दिउँसो १२ः३० बजे उद्घाटन हुने पार्टीको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए । उनका अनुसार मङ्सिर १६, १७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेशको संरचनाअनुसार कांग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हँुदैछ । अधिवेशनको उद्घाटन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले गर्ने कार्यक्रम तय भएको छ । मङ्स...

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उदघाटन कार्यक्रम भैरहवामा हुने

काठमाडौँ - नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उदघाटन कार्यक्रम भैरहवामा आयाेजना हुने भएको छ । पार्टी केन्द्रीय निर्वाचनको तालिकाअनुसार भैरहवास्थित महेन्द्र सभागृहमा मंसिर १६ गते कार्यक्रम उदघाटन हुने लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए । जोशीका अनुसार १६ देखि १८ गतेसम्म हुने लुम्बिनी प्रदेश अधिवेशनक…

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उदघाटन कार्यक्रम भैरहवामा हुने

काठमाडौँ - नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उदघाटन कार्यक्रम भैरहवामा आयाेजना हुने भएको छ । पार्टी केन्द्रीय निर्वाचनको तालिकाअनुसार भैरहवास्थित महेन्द्र सभागृहमा मंसिर १६ गते कार्यक्रम उदघाटन हुने लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए । जोशीका अनुसार १६ देखि १८ गतेसम्म हुने लुम्बिनी प्रदेश अधिवेशनक…

लुम्बिनी प्रदेश अधिवेशनमा पनि कांग्रेसका दुइटै प्यानल, कसले मार्ला बाजी?

बुटवल–  मंसिरको १८ र १९ गते नेपाली कांग्रेसले प्रदेश अधिवेशन गर्दैछ। वडा, गाउँनगर, क्षेत्र र जिल्लाको अधिवेशन पूरा गरेर कांग्रेसले १४औं महाधिवेशन अन्तरगत प्रदेश अधिवेशन गर्न लागेको हो। वडास्तरदेखि दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका कांग्रेस नेताहरु प्रदेशमा पनि दुईवटै प्यानल बनाउने तयारीमा लागेका छन्। लुम्बिनी प्रदेशमा पनि चुनावको तयारी शुरु भएको छ। लुम्बिनी प्रदेशको […]

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा शाह र पुन आमनेसामने

वडा, नगर, क्षेत्र हुँदै जिल्लाको अधिवेशन सकेर नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको तयारीमा छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंसिर १८ र १९ गते प्रदेश अधिवेशन हुँदैछ । १६ र १७ गते हुने भनिएको अधिवेशन २ दिन पछि सरेको छ ।  वडादेखि सबै तहमा गुटगत प्रतिस्पर्धा गरी नेतृत्व चयन गरेको कांग्रेसमा प्रदेशको पहिलो अधिवेशन पनि समूहगत प्रतिस्पर्धा हुने निश्चित प्रायः छ ।  कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनका लागि आकांक्षी र नेता/कार्यकर्ता आफू निकटलाई जिताउन भित्रभित्रै मत मागिरहेका छन् । अहिल...