गगन थापाको प्रश्न : निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ ?

नेपाली काँग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित्यो भने के गर्छ काँग्रेसले भन्ने प्रश्नको जवाफ जनतालाई दिन सक्नुपर्ने बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट काठमाडौ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्छ भन्ने प्रश्नले धेरै नछुने बताए ।‘काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई हामीलाई निर्वाचन जिताउनुपर्छ भन्ने प्रश्नले धेरै छुँदैन । नि

सम्बन्धित सामग्री

रेशम चौधरीको पार्टी सदस्यतामै निर्वाचन आयोगले उठायो प्रश्न

११ फागुन, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नाउपाका अध्यक्ष रेशम चौधरीको सदस्यतामा नै प्रश्न उठाएको छ । आयोगले नाउपालाई पत्र पठाउँदै चौधरीले पार्टी सदस्यता लिएको मितिका बारेमा जानकारी मागेको छ । गत माघ २९ गते नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पार्टी अध्यक्ष भएकोसहितको दलको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगका निवेदन दिएको थियो । […]

निर्वाचनको वैधानिकतामाथि प्रश्न

काठमाडौं, जेठ २३ । निर्वाचन आयोगले जिल्लास्थित निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ। निर्वाचन कार्यालयहरूको खारेजीको विषयमा सोमबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारको निर्णयले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएको टिप्पणी गरे। उनले आयोग ऐनमै आवश्यकताअनुसार प्रदेश तथा […]

स्वतन्त्र भूमिकामाथि प्रश्न

निर्वाचन आयोगका गतिविधि र अभिव्यक्ति माथि प्रश्न मात्र उठेको छैन, उसका क्रिया कलापमा बन्देज लगाउने आदेश अदालतले समेत गर्नुपरेको छ।...

निर्वाचन आयोगप्रति भीम रावलले समाजिक सञ्जालमार्फत तेर्स्याए कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयोगप्रति कडा प्रश्न तेर्स्याएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि रावलले कडा कडा प्रश्न तेर्स्याएका हुन् । नेता रावलले व्यङ्ग्य गर्दै आयोगलाई प्रश्न गरेका छन्,‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले […]

के निर्वाचन होला त?

दुई दशकयता हरेक निर्वाचनको मिति निर्धारण भएपछि पनि के निर्वाचन होला भन्ने प्रश्न बिना अपवाद उठ्ने गरेको छ। २०५९ असोजमा दुई महिनापछि निर्धारित प्रतिनिधिसभाको निर्वाचन एक वर्षपछि सार्न सिफारिस गरेपछि राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई ‘अक्षम’ घोषणा गरी पदमुक्त गरेका थिए। २०६३ सालमा विशेष राजनीतिक परिवेश र निर्णायक बाह्य हस्तक्षेपपछिको चरणमा तीनवटा निर्वाचन भइसकेका छन् र […]

निर्वाचन आयोगमा वामदेवलाई प्रश्न : चुनावपछि प्रधानमन्त्री बन्ने हो ?

प्रधानमन्त्री बन्ने चाहना राख्दै आएका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निर्वाचन आयोग परिसरमा पत्रकारहरुले यही प्रश्न गरे । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट संघीय निर्वाचन लड्ने सहमतिपछि आयोगमा यसबारे थप बुझ्न पुगेका उनलाई सञ्चारकर्मीहरूले प्रश्न गरिहाले–निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो ?जवाफमा उनले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । अघिल्लो निर्वाचनमा पनि उनले प्रधानमन्त्री बन्ने चाहनाका साथ चुनाव लडेका थिए । तर, उनी सञ्जय

निर्वाचन आयोग – नैतिकतामाथि प्रश्न

निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न संविधानमा निर्वाचन आयोगको व्यवस्था गरिएको छ। त्यो मान्यता र मर्मअनुसार निर्वाचन आयोग संस्थागत हिसाबले कति स्वतन्त्र, स्वायत्त र निष्पक्ष छ त? यो प्रश्न पटकपटक उठ्ने गरेको छ, विगत १६ वर्षमा, खासगरी अन्य संवैधाकिन आयोगहरु जसरी नै निर्वाचन आयोग पनि १२ – बुँदे ‘लोकतन्त्रवादी’ दलहरुको भर्तिकेन्द्र बनेपछि। निर्वाचन आयोगले सम्वैधानिक […]

निर्वाचन आयोगमाथि प्रश्न

नेकपा विवादपछि जसपाको विवादले पनि निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि प्रश्न उठाएको छ । आयोगमा पुगेका पार्टी विवादसम्बन्धी सबैजसो निर्णयमाथि राजनीतिक दलहरूले असन्तुष्टि जनाउँदै आएका छन् । तत्कालीन नेकपा, एमाले र जसपा विवाद आयोग हुँदै अदालत पुगेको छ । राजनीतिक दलसम्बन्धी विवादको छिनोफानो गर्ने ऐन, नियम र कार्यविधि छ । तैपनि, एकपछि अर्को पार्टी विवादमा […]

अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको होइन : नेता थापा

चितवन / नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको बताए । संविधान कांग्रेसको मात्र विधान नभएर सिङ्गो देश एक भएर लेखिएको दस्तावेज भएको बताउँदै भने, “संविधानमा कांग्रेसको असहमति भए पनि... The post अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको होइन : नेता थापा appeared first on Purbeli News.