काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले जलविद्युत दर्जन बढी विद्युत आयोजना प्रभावित भएका छन् । बाढीका कारण विद्युत आयोजनामा मात्रै करिब १० अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान उत्पादकहरूले गरेका छन् ।
बाढीका कारण विद्युत उत्पादन गरिरहेका र निर्माणाधीन आयोजनामा क्षति पुगेको छ । निजी क्षेत्रबाट...