बाँके–३ मा एमालेको अग्रता,दोस्रोमा कांग्रेस

काठमाडौं, ५ मंसिर । बाँके–३ मा नेकपा एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतीले अग्रता लिएका छन् । हालसम्म २१ सय ७५ मतगणना हुँदा उनी ९ सय ८४ मतसहित अग्र स्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार किसोरसिंह राठोरले ६८३ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले २६२ मत प्राप्त गरेका […]

सम्बन्धित सामग्री

बाँके–३ मा कांग्रेसका किशोरसिंह राठौर विजयी

काठमाडौं, ८ मसिर । बाँके–३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका किशोरसिंह राठौर विजयी भएका छन् । कांग्रेसका सहमहामन्त्री राठौर लुम्बिनी प्रदेश सभापति पनि हुन् । राठौरले नेकपा एमालेका किष्मतकुमार कक्षपतिलाई ४७ सय ९३ मतान्तरले पराजित गर्दै २९ हजार ४० मत ल्याएर जित हासिल गरेका हुन् । राठौरका निकटतम प्रतिद्धन्द्धी कक्षपतिले २४ हजार २४७ मत […]

बाँके ३ बाट कांग्रेसका किशोरसिंह राठोर निर्वाचित

बाँके ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर निर्वाचित भएका छन् ।

बाँके ३ मा कांग्रेसका किशोरसिंह राठौर निर्वाचित

बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन्। वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरेका छन्। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले […]

बाँके-३ (क) मा एमालेका खत्री विजयी

७ मंसिर, बाँके । बाँके-३ (क) बाट नेकपा एमालेका सचिव रत्न खत्री विजयी भएका छन् । उनले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार […]

बाँके–३ (१) मा एमालेका रत्न खत्री विजयी

बाँके : बाँके ३ (१) मा नेकपा एमालेका रत्न खत्री विजयी भएका छन्। खत्री १३ हजार १५८ मत प्राप्त गरेर प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले ११ हजार चार सय ६४ मत पाए। नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार आईपी खरेलले एक हजार ९९५ मत ल्याए ।

बाँके–३ (१) मा एमालेका रत्न खत्री विजयी

बाँके - बाँके–३ (१) बाट नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी हुनुभएको छ । उहाँले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गर्नुभएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी सुनारले ११ हजार चार सय ६४ मत पाउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का आधिकारिक उम्मेदवार आईपी खरेलले एक हजार नौ सय ९५ मत पाउनुभएको छ ।

बाँके ३ मा एमालेका खत्री विजयी

बाँके  ।  बाँके क्षेत्र नं. ३ प्रदेश कमा एमालेका जिल्ला सचिव रत्न खत्री विजयी भएका छन् । बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका केही वडा समेटिएको प्रदेश कबाट १३ हजार १ सय ५८ मत ल्याउदै खत्री विजयी भएका हुन् । माओवादी केन्द्रको समर्थन रहेका स्वतन्त्र उम्मेदवार पूर्वराज्यमन्त्री दलबहादुर सुनारले ११ हजार ४ सय ६४ मत ल्याएका […]

बाँके ३ मा कांग्रेसका राठोरको अग्रता कायमै

काठमाडौँ– बाँके क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका किशोरसिंह राठोरले आफ्नो अग्रता कायमै राखेका छन् । एमालेका कृष्णकुमार कक्षपतिलाई पछि पार्दै उनले आफ्नो अग्रता कायमै राखेका हुन् । राठोरले ८ हजार २ सय ६१ मत ल्याउँदा एमालेका कक्षपतिले ७ हजार ७ सय १८ मत प्राप्त गरेका छन् ।

बाँके ३ मा एमालेका किस्मत कक्षपति अगाडि

नेपालगञ्ज – बाँके क्षेत्र नम्बर ३ मा नेकपा एमालेका किस्मत कुमार कक्षपतिले अग्रता लिएका छन्। उनले ३०९९ मत पाएका छन्। नेपाली कांग्रेसका किशोर सिंह राठौरले २४२३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले १०५१ मत पाएका छन्।

बाँके-३ मा नेकपा एमालेकाे अग्रता

बाँके - बाँकेको क्षेत्र नम्बर–३ मा नेकपा एमालेले अग्रता बनाएको छ। एमालेका उम्मेदवार किस्मतकुमार कक्षपति प्रारम्भिक गणनामा तीन सय मत ल्याएर अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर सिंह राठोरले सय मत प्राप्त गर्नुभएको छ। एक हजार दुई सय ४८ मत गणना हुँदा नेकपा एमालेका कक्षपतिले ६ सय,  नेपाली कांग्रेसका राठाेरले ४ सय,  राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्र नाथ शुक्लाले ४८  ल्याउनु भएकाे छ। बाँकेको क्षेत्र नम्बर–३  मा ७४ हजार २ स...