प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, एमाले र माओवादीका गरी तीन मन्त्री थप

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन्। आज शुक्रबार संसदबाट विश्वासको मत लिनुअघि नेकपा माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। आज थप गरेका तीन मन्त्रीमा: माओवादी केन्द्रका जीवन आचार्य, दुर्गा चापागाईं र एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई रहेका छन्। यी मन्त्रीहरूलाई हालसम्म कुनै […]

सम्बन्धित सामग्री

८ मन्त्री थपिएपछि १४ सदस्यीय मन्त्रिपरिषद्

विराटनगर, माघ २४ । सत्तारूढ गठबन्धनमा रहेका दलहरूलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेको छ । गत आइतबार मन्त्रालयहरूको संख्या ७ बाट १२ बनाइएकोमा फेरि १ थपेर १३ पुर्‍याउँदै ८ मन्त्री थप गरिएको छ । योसँगै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा […]

भाग पुर्‍याउन मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

सत्तारूढ गठबन्धनमा रहेका दलहरूलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेको छ । गत आइतबार मन्त्रालयहरूको संख्या ७ बाट १२ बनाइएकोमा फेरि १ थपेर १३ पुर्‍याउँदै ८ मन्त्री थप गरिएको छ ।

प्रदेश १ मा दुई मन्त्री थप

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आज साँझ मन्त्रिपरिषद विस्तार गरेका छन । थप हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरणमा लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ रहेका छन् । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री आचार्यको सिफारिसमा संविधानको धारा १६८ को उपधारा(९) बमोजिम मन्त्रिपरिषद् विस्तार र कार्य विभाजन […]