काठमाडौं । मन्त्रिपरिषद्को निर्णयबाट सोमबार चलचित्र विकास बोर्डका अध्यक्षमा चयन भएका अग्रज अभिनेता तथा निर्माता भुवन केसीले बुधबार बोर्डको अध्यक्ष पदभार ग्रहण गरेका छन् । उनले कार्यलयको हाजिर कपीमा हस्ताक्षर गरेर पदभार ग्रहण गरेका हुन् । बुधबार नेपाल चलचित्र कलाकार संघले अध्यक्ष केसीको स्वागतमा बोर्डमा कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भने, ‘मेरा […]
The post चलचित्र विकास बोर्ड स्वायत्त गर्न भुवनको जोड appeared first on राजधानी राष्ट्रिय दैनिक.