२४ घण्टामा थप ६ जनाको मृत्यु, ४ सय ९ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप ६ हजार ७ सय ६ जनामा पिसिआर परीक्षण गर्दा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ६४ हजार १६० जनाको पिसिआर परीक्षण गरिएको छ। संक्रमितमध्ये काठमाडौं उपत्यकाका १८४ जना रहेका छन्। जसमा महिला ७२ छन र पुरुष एक सय ६२ जना छन्।मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६३ हजार १९३ जना छन्। जसमध्ये सक्रिय संक्रमित पाँच हजार १३३ छन्। बितेको २४ घण्टामा थप ६ जना को

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा ३ जना घाइते भएका छन् । लुम्बिनी प्रदेश कार्यालय दाङका अनुसार पछिल्लो २४ घण्टामा बाँके, कपिलवस्तु, रुपन्देही जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो । बाँकेमा करेन्ट लागेर  र डुबेर २ जना, कपिलवस्तुमा सर्पले टोकेर १ जना र रुपन्देहीमा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।  बाँकेको नेपालगन्ज उप–महानगरपालिका–१७ मा अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर बव्लु कलावर

भारतमा पछिल्लो २४ घण्टामा भेटिए १,९१३ नयाँ संक्रमित, ६ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,९१३ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या घटेर १६,२६१ पुगेको छ।

२४ घण्टामा थपिए ४९०४ संक्रमित, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५६२ नमूना परीक्षणमध्ये ३३१८ पीसीआर र १५८६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ७०३ छ ।  मन्त्रालयका अनुसार थप ५९२४ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ ।  हाल मुलुकभर ८७ हजार ३२९ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् । सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या […]

गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा–१४ की ६४ वर्षीय महिला, म्याग्दी रघुगंगा–३ का ७२ वर्षीय पुरुष, स्याङजा बिरुवा–४ का ५८ वर्षीय पुरुष, पर्वत कुश्मा–६ की ६९ वर्षीय महिला, बागलुङ नगरपालिका –८ की ६७ वर्षीय महिला र तनहुँ ब्यास–४

गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको हो । गण्डकीका कास्कीका ४, नवलपरासी पूर्वमा १ र स्याङजामा १ सहित ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार पोखरा –८ का ५४ वर्षका पुरुष, पोखरा –२६ का ६० वर्षीय पुरुष, पोखरा –११ का ३८ वर्षका पुरुषको पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठा

सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १, कैलाली १, बाजुरा २, डडेल्धुरा २ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय २० मा  एन्टिजेन परिक्षण गर्दा १ सय १ जनामा कोरोना पुष्टी भएको छ भने  मृत्य १ रहेको छ । ६ सय ४४ मा पिसिआर परिक्षण गर्दा १ सय ९२ मा कोरोना पुष्टी भएको छ भने ८ जना को मृत्यु भएको सामाजिक

पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा ६ जनाको मृत्यु

२४ वैशाख, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जका दुईवटा अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालमा ३ जना र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणको दोस्रो लहरबाट पर्सामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । […]

पछिल्लो २४ घण्टामा ३२२ संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २४० संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।