काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सोमबारदेखि बन्दसत्र चलिरहेको छ । यतिबेला पार्टीमा विभिन्न पदका आकांक्षीले आफ्नो उम्मेदावरी दर्ता गरिरहेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सभापति जिम्मेवारी सम्हालिसकेका अमरसिंह लामाले पनि पार्टीको महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी दिएका छन् । पार्टीको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्म विशेष भूमिका निर्वाह गरेका […]
काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् । नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार जारी मनोनयन प्रक्रिया अन्तर्गत सिंहले खुलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनबाट उनी लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएका थिए । पुन गत पुसमा सम्पन्न विशेष महाधिवेशनको […]
RajdhaniDaily.com | काठमाडौँ । यस वर्षको बडादसैँमा विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले -
काठमाडाैँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा रहेकी पौडेलले भूगोलतर्फ बागमती प्रदेशबाट युवा महिला क्लस्टरमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।प्रस्तुत छ उनीसँग गरिएको संक्षिप्त कुराकानी : नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेर के गर्ने योजना छन् ? नेपाली कांग्रेसप्रतिको घट्दै गएको […]
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका विभिन्न साइत सार्वजनिक गरेको छ। समितिका अनुसार असोज २५ गते आइतबार बिहान ११ः४७ बजे घटस्थापनाको साइत रहेको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि सम्बन्धित शान्ति गरी पूजा आरम्भ गर्नु शास्त्रसम्मत हुने जनाइएको छ। दशैंको दोस्रो दिन अर्थात् असोज २६ गते सोमबार बिहान १०ः०७ […]