माओवादीको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल गर्दै निर्वाचन रोक्ने प्रयास भएको छ । केन्द्रीय निर्वाचन आयोगले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आइतबार मतदान हुने कार्यक्रम सार्वजनिक गरेको थियो । तर, उम्मेदवारी दर्ता गर्ने समयमा फेरि अर्को कार्यतालिका सार्वजनिक गर्दै आयोगले […]
The post सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.