हत्यारालाई आममाफी दिएकाे विषयमा कुरा गर्न शीतलनिवास जाँदै रास्वपाकाे टाेली

हत्यारालाई आममाफी दिएकाे विषयमा राष्ट्रपति रामचन्द्र पाैडेलसँग छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू शीतलनिवास जाने भएका छन् ।

सम्बन्धित सामग्री

नागरिकता विधेयक : राष्ट्रपतिको चासोलाई सम्बोधन गर्ने कांग्रेसको आश्वासन

कांग्रेसले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले राखेको चासोलाई सम्बोधन गर्ने आश्वासन दिएको छ । राष्ट्रपतिको आमन्त्रणमा पार्टी पदाधिकारीहरूसहित शीतलनिवास पुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नागरिकता विधेयकको विषयमा राष्ट्रपतिको चासोलाई...

राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास जाँदै एमाले नेता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेताहरू शीतलनिवास जाँदै छन् । अहिले बेलुका ५ बजे वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङलगायत नेता छलफलका लागि शीतलनिवास जान लागेका हुन् । नागरिकता विधेयकका विषयमा छलफलका लागि जान लागेको एक नेताले जानकारी दिए । आजै राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री...

शीतलनिवास पुगे कांग्रेसका शीर्ष नेता

काठमाडौं । राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेटघात तथा छलफलका लागि कांग्रेस शीर्ष नेताहरु शीतलनिवास पुगेका छन् ।  पार्टीका तर्फबाट सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा सञ्चारमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की शितलनिवास पुगेका हुन् ।  कांग्रेस पदाधीकारी र राष्ट्रपतिबीच नागरिकता विधेयकको विषयमा छलफल हुने बताइएको छ ।

नागरिकता विधेयकका विषयमा राष्ट्रपतिसँग लोसपा नेताको छलफल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरूले नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनुपरेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् । छलफलमा राष्ट्रपति भण्डारीले नेपाली नागरिकले नागरिकता नपाएका सन्दर्भमा आफू पनि...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजे शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब एक घण्टा समसामसयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भेटवार्ता नियमित भएको र समसामयिक राजनीतिक विषयमा […] The post राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजे शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब एक घण्टा समसामसयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भेटवार्ता नियमित भएको र समसामयिक राजनीतिक विषयमा […]

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच दुई घन्टा भेटघाट

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बेलुकी पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन्। उनीहरुबीच करिब २ घन्टा भेटघाट र छलफल भएको शीतलनिवास स्रोतले जानकारी दिएको छ। करिब ८ बजे शीतलनिवास प्रवेश गरेका ओली १० बजे त्यहाँबाट बाहिरिएका थिए। उनीहरुबीच एमालेको संकट, राजनीतिक अस्थीरता र अन्य विभिन्न विषयमा छलफल भएको बुझिएको छ।

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच झण्डै २ घण्टा छलफल

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहान ११ बजेर ४० मिनेट जाँदा शीतलनिवास प्रवेश गरेका ओली २ घण्टापछि बाहिरिएको उच्च स्रोतले जानकारी दियो । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको  छ। प्रधानमन्त्रीबाट हटेर ओली प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पुगेका छन् । राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउनुपर्ने भनी केही सांसदहरूले चर्चा चलाइरहेको बेला भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

‘तटस्थ नेता’ दौडिए बालुवाटारदेखि शीतलनिवास !

सरकार बनाउने र ढाल्ने विषयमा तटस्थ रहेको दाबी गर्दै आएका  जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोको बालुवाटार र शीतलनिवासतिर दौडधूप बढेको छ ।संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने गठबन्धनप्रति अरुचि देखाउँदै तटस्थ बसेका यी नेताहरु बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगे ।बालुवाटारमा प्रधानमन्त्री ओलीसँग सल्लाह गरिसकेपछि ठाकुर र महतोले राष्ट्रपतिसमक

संसद सुरु गर्नुअघि राष्ट्रपति भेट्न सभामुख पुगे शीतलनिवास

काठमाडौं: प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। आज अपरान्ह् चार बजेदेखि सुरु हुन लागेको संघीय संसदको छैंठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा छलफल गर्न सभामुख सापकोटा राष्ट्रपति कार्यालय शीतलनिवास गएको उनको सचिवालयले जनाएको छ। भेटमा सभामुख सापकोटाले राष्ट्रपतिसँग चालु बर्षे अधिवेशन सञ्चालनका विषयमा छलफल