ललितपुर-३ मा पम्फा भुसाल विजयी

प्रतिनिधिसभा–३ मा नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयी भएकी छिन्। भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाए।

सम्बन्धित सामग्री

ललितपुर–३ : स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रोमा

ललितपुर - ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । कार्कीले प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्नुभएको हो । डा. कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्नुभएको विवरण छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ र माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याउनुभएको छ । यसअघि २०७४ को चुनावमा पम्फा भुसाल ललितपुर-३ बाट विजयी हुनुभएको थियो । यसपाल...

ललितपुर-३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम […] The post ललितपुर-३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ललितपुर ३ मा तोसिमा कार्कीको फराकिलो अग्रता, पम्फा भुसाल तेस्रो स्थानमा

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार तोसिमा कार्की फराकिलो मतान्तरसहित अग्रस्थानमा छिन् । पछिल्लो मतपरिणामअनुसार कार्कीले २८ हजार एक सय ११ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका...

ललितपुर ३ मा तोसिमाले पछि पारिन् पम्फालाई

ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा‍. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पार्नु भएकाे छ । यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने पम्फा भुसाल ७७५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। उहाँहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिनुभएकाे छ । उहाँ ९३६ मतसहित अग्रस्थानमा […]

ललितपुर ३ : तोसिमा दोस्रो स्थानमा

काठमाडौं– ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा ९०७ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ७९६  मतसहित तेस्रो स्थानमा छिन् । उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनी ९६४ मतसहित अग्रस्थानमा छन् […]

ललितपुर ३ मा पम्फाले घण्टीलाई उछिनिन्

काठमाडौं, ५ मंसिर । ललितपुर ३ मा नेकपा एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् । उनको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल आएकी छिन् । हालसम्म २४ सयय १६ मतगणना हुँदा उनले हालसम्म ६ सय ९४ मत प्राप्त गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमका कार्कीले ६ सय ७३ मतसहित तेस्रो स्थानमा […]

ललितपुर-३ मा प्रतिस्पर्धामा फर्किइन् पम्फा भुसाल

५ मंसिर, ललितपुर । ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् । खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल  आएकी छन् । उनले ६९४ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् ।  यसअघिको […]

ललितपुर-३ : पम्फा भुसाल र अमृत खड्का मुख्य प्रतिस्पर्धी

पाटन, ३० कात्तिक, (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नेता एवं ऊर्जामन्त्री पम्फा भुसालसहित २० जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न दलबाट १३ र सातजना स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त हुनुहुन्छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएकी माओवादी […]

ललितपुर ३ मा त्रिपक्षीय भिडन्त

ललितपुर– ललितपुर ३ की माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल अहिले घरदैलोमा छिन् । ०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवार भई कांग्रेस उम्मेदवार मदन अमात्यलाई पराजित गरेकी भुसाललाई यसपटक कांग्रेसकै साथ र समर्थन छ । गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सबैभन्दा सुरक्षित छन् । लामो समय ललितपुरमा बसेर राजनीतिक गर्दै आएकी भुसालले […]