संघीय सरकारबाट लुट्न मात्रै आउँछन मधेश प्रदेशमा कर्मचारी : मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारबाट मधेश प्रदेशमा आएका प्रमुख जिल्ला अधिकारी, जिल्ला

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीको सेवा सुविधा अपर्याप्त छ: मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सशस्त्र प्रहरीको सेवा सुविधा अपर्याप्त रहेको बताएका छन्।...

स्थानीय तहले जति अधिकार पनि पाएन प्रदेशले : मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्थानीय तहमा भएको अधिकार जति पनि प्रदेश सरकारलाई नरहेको बताएका छन्। शनिबार जनता समाजवादी पार्टी सप्तरीले बोदेबरसाइनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले स्थानीय तहमा भएको अधिकार जति...

संघीयता विरोधीहरु सामाजिक सद्भाव बिगार्न सक्रिय भए : मुख्यमन्त्री यादव

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधीहरु सामाजिक सद्भाव विगार्ने गतिविधिमा सक्रिय रहेका बताउनुभएको छ । इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरुले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा सामाजिक सद्भाव विगार्ने क्रियाकलापमा संघीयता विरोधीहरु सक्रिय रहेका बताउनुभएको हो । उहाँले सामाजिक सद्भाव विगार्नेहरु र संघीयता बिरोधीहरुबाट सचेत […]

जनतालाई दुःख दिन संघीयता आएको होइन : मुख्यमन्त्री यादव

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता जनतालाई दुःख दिनका लागि नआएको बताएका छन्। बिहीबार जनकपुरधाममा शिक्षा तथा समाज कल्याण मन्त्रालय तथा निकायहरुको आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संघीयताको अनुभूति हुने गरी कार्य सम्पादन गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशनसमेत दिए।जनताको काम छिटो छरितो हुनुपर्छ, जनताले दुःख पाउँदै जाने हो भने संघीयताको के काम भन्दै मुख्यमन्त्री यादवले प्रश्न गरे। उनले मधेश प्रदेशको

जानकी माता र पशुपतिनाथले प्रदेशको रक्षा गरुन् : मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशलाई जल उत्पन्न प्रकोपबाट जानकी माता र भगवान पशुपतिनाथले बचाऊन् भन्ने कामना गरेका छन् ।...

गणतन्त्रको विकल्प गणतन्त्र नै हो : मुख्यमन्त्री यादव

जनकपुरधाम, १५ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताएका छन् । सोह्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु कटिबद्ध रहेको बताए । “गणतन्त्रको […]

भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकार लागि परेको छ : मुख्यमन्त्री यादव

रौतहट : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। उनले बुधबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनमा सम्बोधन गर्दै सो कुरा बताएका हुन्।विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एकदमै खाँचो भएकाले वर्तमान सरकार लागि परेको बताए। संचारकर्मी र संचारमाध्यमको हितअनुकूल ऐन तथा कानुन निर्माणमा प्रदेश सरकार

संघीयताको पक्षधर प्रचण्ड र उपेन्द्र मात्रै हुन्– मुख्यमन्त्री यादव

काठमाडौं, ४ चैत्र । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालमा संघीयताको पक्षधर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमात्रै भएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी र जसपा बाहेका दलले संघीयताको पक्षमा काम नगरेको आरोप लगाएका […]

मधेश प्रदेशलाई भ्रष्टाचार रहित बनाउछु : मुख्यमन्त्री यादव

बारा । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशलाई भ्रष्टाचार रहित बनाउने बताएका छन् । विहिबार बाराको कलैयमा कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको नगर सभागृहको शिलान्यास गर्दै मख्यमन्त्री यादवले मधेश प्रदेशमा भ्रष्टाचारलाई जडै देखि उखालेर फाल्ने बताएका हुन् ।  “भ्रष्टाचारकै कारण मधेश प्रदेशको सोचे अनुरूप विकास हुन नसकेको उनकाे भनाइ थियाे । भ्रष्टाचारको अखाडा बन्दै गएकोले अख्तियारमा पनि […] The post मधेश प्रदेशलाई भ्रष्टाचार रहित बनाउछु : मुख्यमन्त्री यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेश प्रदेशका मुख्यमन्त्री यादव र तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिनुभएकाे छ । बुधबार मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएकाे हाे। उहाँसँगै बिना विभागीय मन्त्रीको रुपमा तीनजाले सपथ लिएका छन् । शपथ लिनेहरुमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव, जसपाबाट सञ्जय यादव र जनमतबाट वसन्त […]