बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु

काठमाडौँ– काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आज मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते आयुषको उपचारका क्रममा बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा टिपरको ठक्करले भारतीय नागरिकको मृत्यु

नेपालगञ्जको पुरैनीमा टिपरको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

नेपालगञ्जमा टिपरको ठक्करले भारतीय नागरिकको मृत्यु

नेपालगञ्जको पुरैनीमा टिपरको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा  भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय  प्रेमलाल महतो रहेको जिल्ला प्रहरी

ट्रयाक्टरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

कञ्चनपुर :  शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर नजिक से २ त २४७९ नम्बरको ट्रयाक्टरको ठक्करबाट आज विहान भारतीय नागरिकको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार कलुवपुरबाट झलारी बजार तर्फ आई रहेको ट्रयाक्टरले साइकलमा आउँदै गरेका अन्दाजी ४५ वर्षीय  भारतीय नागरिकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।मृतकको नाम ठेगाना खुल्न नसकेको प्रहरी निरीक्षक सिंहले बताए। मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको छ

मितेरी पुलमा ट्रकको ठक्करबाट भारतीय वृद्धको मृत्यु

७ कात्तिक, वीरगञ्ज । वीरगञ्ज नाकास्थित नेपाल भारत सीमामा सोमबार ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । वीरगञ्ज रक्सौल नाकास्थित मितेरी पुलमा भारत घर भएका अन्दाजी ६० वर्षीय एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला रक्सौल नगर परिषद वडा नम्बर १८ बस्ने विश्वनाथ साह रहेको भारतीय […]

बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु

काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आइतबार मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । गएराति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना ३५ प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।भकुण्डेमा घर बनाउने मिस्त्री काम गर्दै आएको र पैदल हिँड्ने क्रममा सो मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा गम्भीर घाइते उनको  बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा चिकित्स

ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

११ माघ, वीरगञ्ज । बारामा ट्रकको ठक्करबाट एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारतको जिल्ला अरबल कर्पी ग्राम पञ्चायत थाना कर्पीका २५ वर्षीय कुन्दन गुप्ताको मृत्यु भएको हो । वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको परवानीपुर …

ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भद्रपुर (झापा) : ट्रकको ठक्करबाट दमकमा बुधवार साँझ एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत अररियाका ४७ वर्षीय सकिला मण्डल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ स्थित चिया बगान नजिकै ना ६ ख २८९३ नम्ब...