अभियुक्तले भागरथीको घाँटी अँठ्याएर हत्या गरेको स्वीकारेका छन्, तर बलात्कार अस्वीकार : प्रहरी

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरको आरोप लागेका किशोरलाई प्रहरीले आज सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बलात्कार तथा हत्या आरोपी सार्वजनिक गरेको हो।

सम्बन्धित सामग्री

निर्मलाको बलात्कार पछि हत्या भएको चार वर्ष पुग्यो : दोषी अझै पत्ता लागेन

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताए। अहिले पनि त्यस क्षेत्रका १८-१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । […]

निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुग्याे : दोषी अझै पत्ता लागेन

काठमाण्डाै - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताउनुभयो । अहिले पनि त्यस क्षेत्रका १८/१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । हत्याकाण्डको अनुसन्धानका लागि १ सय ७ जनाको डीएनए परीक्षण भइसकेको छ भने अहिलेसम्म ६ सय ३५ जनालाई सोधपुछ गरिएको छ । नेपाल प्रहरीले धेरै साधन स्रोत र जनशक्ति खर्च गरेर...

लेटाङ घटना : महिला प्रहरी हत्या आरोपमा २० जना विरुद्ध मुद्दा

महिला प्रहरी उर्मीला श्रेष्ठको हत्या आरोपमा  मोरङ प्रहरीले २० जनालाई पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालेको छ । ६ चैत साँझ मोरङको लेटाङमा बलात्कार आरोपी शिक्षकलाई नियन्त्रणमा लिन जाँदा स्थानीय...

युवतीको बलात्कार र हत्या गर्ने बेलायती प्रहरीलाई जन्मकैदको सजाय

शारा एभरार्डलाई पक्राउ गरेको बहानामा अपहरण, बलात्कार अनि हत्या गरेको आरोपमा एक पूर्व प्रहरी अधिकारीलाई जन्मकैदको सजाय सुनाइएको छ । वेयन कजेन्सले ३३ वर्षीया शारालाई गत मार्च ३ मा आफ्नो साथीको घरबाट फर्कने क्रममा अपहरण गरेका थिए ।४८ वर्षीय कजेन्सलाई सजाय सुनाउनअघि न्यायाधीशले यो घटना दुखद र क्रूर भएको बताएका थिए । ‘तिमीले तिम्रो परिवारलाई धोका दियौ,’ न्यायाधीशको भनाइ थियो । लर्ड जस्टिस फुलफोर्डले अपहरण, बलात्कार र हत्याको परिस्थिति ‘विचित्र’ भएको बताउँदै यस अपराधको सजा

भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई बुधबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२

भागरथीको बलात्कार र हत्या भएको नवौँ दिन : न दोषी भेटियो न अस्पतालबाट शव उठ्यो

‘हामी दोषीनजिक पुगेका छौं’ भागिरथीको बलात्कार तथा हत्या भएको नवौं दिनसम्म प्रहरीको उही प्रतिक्रिया छ ।  ‘हिजोभन्दा आज, आजभन्दा भोलि हामी अपराधीको नजिक पुगिरहेका छौँ,’ डिआइजी उत्तम सुवेदीले भने । सुदूरपश्चिम प्रहरी प्रमुख...

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पाइयो : प्रहरी

२६ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै पोष्टमार्टम रिपोर्टले भट्टको घाँटी थिचेरले हत्या भएको पाइएको बताएका हुन् । भट्टको बलात्कार भएको पुष्टि भएको समाचार अनलाइनखबरमा आइतबारै प्रकाशित भएको थियो । […]

बलात्कार प्रयास असफल भएपछि १६ वर्षीय बालिकाको हत्या

बुटवल । केहीदिन अघि कपिलवस्तुको एक खोलामा मृत फेला परेकी १६ वर्षीया बालिकाको हत्यासँग जोडिएको रहस्य खुलेको छ । प्रहरीका अनुसार ती बालिकालाई एक युवाले बलात्कार गर्ने प्रयास असफल भएपछि हत्या गरेको खुलासा भएको हो ।शिवराज नगरपालिका वडा नम्वर–३, करमादीस्थित मनबहादुर रोकाकी १६ वर्षीया छोरी अस्मिता भन्ने दीपा रोका पुस १३ गते दिउँसो सोही स्थानको खोलामा मृत फेला परेकी थिइन् ।ईलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले गरेको अनुसन्धान अनुुसार ती बालिकालाई सोही नगरपालिका वडा नम्वर–४