काठमाडौँ- संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठकमा आइतबार गणपूरक संख्या नपुगेपछि आधा घण्टाको लागि स्थगित भएको छ। गणपूरक संख्या ६९ हुनुपर्नेमा ६३ जना मात्र भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले नीति अनुसन्धान प्रतिष्ठान विधेयक–२०७६ निर्णयार्थ पेश गरेका थिए। गणपुरक नपुगेकोबारे सांसद झपटबहादुर रावलले सभामुख सापकोटालाई […]