काठमाडौं : प्रतिनिधिसभाको बैठक गणपूरक सख्या नपुगेर स्थगित भएको छ। सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले गणपूरक संख्या यकिन गर्न तीन मिनेट घण्टी बजाई सांसद संख्या यकिन गर्न संसद सचिवालयलाई निर्देशन दिए।संविधानको धारा ९४ मा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ। त्यसका लागि ६९
काठमाडौँ। गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
काठमाडौँ । गणपूरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि राखेको संशोधन प्रस्ताव पेस गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए । उनको माग अनुसार बैठकमा गणना गर्दा ५८ जना मात्र उपस्थित थिए । गणपूरक संख्या […]
काठमाडौं- प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि छलफल गर्दै निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि स्थगित ग...
काठमाडौं । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि छलफल गर्दै निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । आवश्यक गणपूरक संख्या ६९ जना रहनुपर्नेमा […]
The post गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
२१ भदौ, काठमाडौं । गणपूरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि राखेको संशोधन प्रस्ताव पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए । उनको माग अनुसार बैठकमा गणना गर्दा ५८ जना मात्र उपस्थित थिए । […]
काठमाडौं : १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। गणपूरक संख्या पुगेपछि सभामुख अग्नि सापकोटाले बैठक अघि बढाएका हुन्। पहिलो बैठकमा गणपूरक संख्या पुग्न ६९ सांसद हुनुपर्नेमा ६५ जनामात्रै उपस्थित भएपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो। १५ मिनेट स्थगित भएर बसेको दोस्रो बैठक पनि सुरु हुनेबित्तिकै सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भन्दै प्रश्न उठाएका थिए। त्यसपछि सभामुख सापकोटाले गणपूरक संख्या यकिन गर्नका लागि ३ मिनेट घण्टी बजाउन सचिवालयलाई
काठमाडौँ- संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठकमा आइतबार गणपूरक संख्या नपुगेपछि आधा घण्टाको लागि स्थगित भएको छ। गणपूरक संख्या ६९ हुनुपर्नेमा ६३ जना मात्र भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले नीति अनुसन्धान प्रतिष्ठान विधेयक–२०७६ निर्णयार्थ पेश गरेका थिए। गणपुरक नपुगेकोबारे सांसद झपटबहादुर रावलले सभामुख सापकोटालाई […]
काठमाडौँ- प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रममा सांसद झपटबहादुर रावलले गणपूरक संख्या एकिन गर्न माग गरेका थिए । यसपछि गणपूरक संख्या भए नभएको एकीन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका […]