दाङ : प्रदेश ५ मा अनुशासनहीन काम गरेकोमा १७६ प्रहरी कारबाहीमा परेको प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
कारबाहीमा परेका मध्ये ७ जना प्रहरी निरीक्षक, २९ जना प्रहरी सहायक निरीक्षक, २५ जना हवल्दार र ११६ जना जवान रहेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका डिएसपी नवराज पोखरेलले बताए। जस...