साफ यु-२०: आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ – साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। बंगलादेशविरुद्धको आजको यु-२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ। नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ।

सम्बन्धित सामग्री

बंगलादेशविरुद्ध नेपाल ३-० ले पराजित

साफ यु २० महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाललाई ३-० ले हराउँदै बंगलादेश विजयी भएको छ।...

बंगलादेशविरुद्ध नेपाल ३-० ले पराजित

साफ यु २० महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाललाई ३-० ले हराउँदै बंगलादेश विजयी भएको छ।...

साफ यु-२० काे फाइनलमा बंगलादेश र भारत, नेपाल बाहिरियो

काठमाडाैँ- लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै साविक विजेता भारत यु-२० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ। भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ। आज भारत हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण बनेको थियो। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमका गुर्किरात सिंहले निर्णायक […]

नेपाल साफ यु–२० च्याम्पियससिपबाट बाहिरियो, भारत फाइनलमा

माल्दिभ्सले जितेको खण्डमा नेपालमा फाइनलमा जाने पक्का थियो । योसँग ५ अगस्टमा हुने फाइनलमा भारत र बंगलादेश भिड्ने भएको छ ।

यु २० साफ च्याम्पियनसिपः फाइनलका लागि नेपालले माल्दिभ्स र भारतको नतिजा कुर्दै

काठमाडौं– समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएसँगै साफ यु २० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले भारतको खेल कुर्नपर्ने भएको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा भएको खेलमा बराबरी खेलेसँगै बंगलादेश भने फाइनलमा स्थान सुरक्षित गरेको छ । अब, नेपाल र भारत मध्य एक टोली फाइनल पुग्नेछन् । समूह चरणको अन्तिम […]

बंगलादेश साफ यु–२० च्याम्पियनसिपकाे फाइनलमा, नेपाललाई भारतकै भर

नेपालको फाइनल खेल्ने कि नखेल्ने भन्ने निर्णय भारतको खेलले गर्नेछ । साँझ ७ बजे हुने माल्दिभ्सविरुद्धको खेलमा भारत पराजित भए नेपाल फाइनल प्रवेश गर्नेछ ।

साफ यु २० च्याम्पियनसिप : नेपालले फर्कायो बराबरी गोल

साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । जारी अवस्थामा नेपाल र बंगलादेश १–१ को बराबरीमा रहेका छन् । मध्यान्तरपछिको खेलमा बंगलादेशले अग्रता बनाएकामा नेपालले जवाफी गोल फर्काएको हो। भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा खेल जारी छ ।

साफ यु-२०: फाइनल पुग्ने झिनो आशासँगै नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं, साउन १७ । भारतमा जारी साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । भुवनेश्वरीस्थित कालिंगा रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ४:१५ बजे शुरु हुनेछ । आज हुने खेलमा नेपाल जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । नेपाललाई फाइनल पुग्न आजको खेलमा जीतको विकल्प छैन । बंगलादेशलाई हराएपनि नेपालले भारतको […]

साफ यु–२० च्याम्पियनसिपमा भारतसँग नेपाल निरीह

काठमाडाैं : भारतसँगको खेलमा निरीह बनेपछि नेपालको साफ यु–२० च्याम्पियनसिपको फाइनल यात्रामा चुनौती थपिएको छ। सुरुवाती २ खेलमा शतप्रतिशत नतिजा निकालेर हौसिएको नेपाल तेस्रो खेलमा आइतबार भारतसँग ८–० को फराकिलो अन्तरमा हार्न पुग्यो।यो नतिजाले ५ राष्ट्र सहभागी प्रतियोगितामा भारत, बंगलादेश र नेपालको संभावना मात्रै कायम राख्यो। त्यसमा पनि ३ वटै खेल जितेको बंगलादेश र गोल अन्तर र हेड टु हेडमा समेत नेपाललाई पछि पारेको भारतलाइ जति सहज छ, त्यति नेपाललाई छैन।बंगलादेश र भारतलाई आफ्नै खेलको नतिज

साफ यु-२० च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

काठमाडौँ। साफ यु-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । साफले जारी गरेको खेलतालिका अनुसार नेपालले माल्दिभ्ससँग २५ जुलाइमा खेल्नेछ । नेपालले श्रीलंकासँग जुलाइ ७ मा दोस्रो, भारतसँग जुलाई ३१ मा तेस्रो र बंगलादेशसँग अगस्ट २ मा चौथो खेल खेल्नेछ । च्याम्पियनसिपमा नेपाल र माल्दिभ्ससँगै भारत, बंगलादेश, श्रीलंका गरी ५ टिमले सिंगल राउण्ड […]