नेप्सेमा सामान्य वृद्धि, कारोबार १ अर्ब ३३ करोडमा सीमित

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । अघिल्लो दिन ७ अंकले घटेको बजारमा आज १.८५ अंकको वृद्धि हुँदै नेप्से सूचक २०५४.९८ अंकमा उक्लिएको हो । यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज ०.५८ अंकले बढ्दै ३९७.६९ अंकमा उक्लिएको छ । तर, नेप्सेमा सुधार आएपनि आज कारोबार भने १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँमा खुम्चिन पुगेको नेप्सेले जनाएको छ । १३ वटा उपसूचक मध्ये बैंकिङ, ट्रेडिङ, हाइड्रोपावर, म्यानु एण्ड प्रो, लाइफ इन्स्योरेन्स र इनभेष्टमेन्ट उपसमूह धनात्मक (पोजेटिभ) भएका छन् भने, होटल तथा

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य वृद्धि, कारोबार ९५ करोडमा खुम्चियो

मंगलबार सेयर बजार सूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । मौद्रिक नीतिको समीक्षा लगत्तै सोमबार १५ अंकले घटेको बजारमा मंगलबार मुस्किलले २.९९ अंकले वृद्धि हुँदै नेप्से सूचक १९५३.३५ अंकमा उक्लिएको हो । तर, यता कारोबार भने अर्ब तल झर्न पुगेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बजारमा कुल ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १५ अंकले घटेको बजारमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।आज डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रो

नेप्सेमा सामान्य वृद्धि, कारोबार १ अर्बमा खुम्चियो

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक २.३३ अंकले बढ्दै १९९५.३४ अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज १.४९ अंकले बढेर ३८८.९५ अंकमा उक्लिएको छ । तर, यता कारोबार रकम भने घट्न पुगेको छ । २ अंकमाथिले बढेको बजारमा आज कुल १ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३.७६ अंकले बढेको बजारमा १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स

सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब २५ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । लगातार तीन कारोबार दिनेसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ अंक (०.१९ प्रतिशत) ले वृद्धि भएर बन्द भएको छ । नेप्से सँगै अधिकाम्स उपसूचमा सुधार हुँदा बैंकिङ र लघुवित्त उपसूचकमा सामान्य गिरावट भएको छ । […]

नेप्सेमा ३.७६ अंकको वृद्धि, कारोबार १ अर्ब २६ करोडमा सीमित

सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३४ अंकले घटेर १९८८ अंकमा झरेको सूचकमा सोमबार ३.७६ अंकले वृद्धि हुँदै १९९३.०२ अंकमा उक्लिएको हो । तर, कारोबार रकम भने आज १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र भएको छ । अघिल्लो दिन ३४ अंकले घटेको बजारमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् भने ट्रेडिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स

सेयर परिसूचक र कारोबारमा सामान्य वृद्धि

बुधबार सेयर कारोबार रकम र परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । कुल १ अर्ब ५२ करोड रुपैयाँको कारोबार भयो । हिजो १ अर्ब ३३ करोडको कारोबार भएको थियो । नेप्से परिसूचक २.८ अंक बढेर २०५७ मा कायम भएको छ ।

बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७२ करोड रुपियाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपियाँ […]

बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी २३.७८ प्रतिशत र सञ्चालन नाफा ०.२६ प्रतिशतले बढेको छ । यसको खराब कर्जा १.०४ प्रतिशतबाट ब

बैंक अफ काठमाण्डूको नाफामा वृद्धि

काठमाडौँ – गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ। यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो […]

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । उतारचढावबीच साताको चौथो दिन बुधबार पनि शेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से ४ अंकले बढेर २०५० बिन्दुमा बन्द भएको छ । बुधबार नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता शेयर खरीदबिक्री हँुदा १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार कारोबार भएका […]

नेप्से ४.८९ अंकले बढ्यो, १ अर्ब ७३ करोडको कारोबार

४ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको चौथो कारोबार दिन नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ४.८९ अंक (०.२४ प्रतिशत) ले बढेर २०५०.५९ बिन्दुमा पुगेर रोकिएको छ । नेम्सेमा एकल अंकको सामान्य वृद्धि हुँदा बैंकिङ व्यापार, होटल […]