‘मर्निङ वाक’ निस्किएका पोखराका तेजराज ओझा २१ दिनपछि मृत भेटिए

१८ फागुन, पोखरा । घरबाट हराएको २१ औं दिनमा सेती नदी किनारमा पोखरा-३० का तेजराज ओझा मृत फेला परेका छन् । सेती नदी किनार (गगनगौंडा तल )मा उनको शव सडेको अवस्थामा फेला परेको हो । माघ २५ गते घरबाट ‘मर्निङ वाक’मा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो । पोखरा र आसपासका […]

सम्बन्धित सामग्री

काठमाडौंको क्षेत्रपाटीमा एक पुरुष मृत भेटिए

काठमाडौंः काठमाडौंको क्षेत्रपाटीमा एक पुरुष मृत फेला परेका छन्। महानगरपालिका-२५ क्षेत्रपाटी न्हयोखामा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। अन्दाजी ३० वर्षीयका पुरुष मृत भेटिए पनि सनाखत हुन सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

खोलाको किनारमा पुरुष मृत भेटिए

काठमाडौं, २३ असार । मोरङमा एक पुरुषको शव फेला परेको छ । जहदा गाउँपालिका–३ हात्तीबन्दा नहरस्थित सिंघिया खोलामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार अन्दाजी ३५ वर्षको देखिने पुरुषको शव फेला परेको हो । अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष

सुर्खेत, ४ असार : जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी […]

श्रीमान-श्रीमती मृत भेटिए

कैलाली, १७ जेठ । कैलालीमा एक जोडी मृत अवस्थामा भेटिएका छन् ।  गोदावरी नगरपालिका–७ का हेमबहादुर ऐर र पद्या ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ६५ वर्षीय हेमबहादुर घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हुन् । र उनकी ५४ वर्षीया श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेकी […]

झुन्डिएको अवस्थामा मृत भेटिए कैदी

रोल्पा, जेठ ५ । रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन्। सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए। शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो। जिल्ला कारागारमा […]

भारतीय नागरिक मृत भेटिए

फुङ्लिङ, २९ पुस: ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन् । भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार आज मृत भेटिएका हुन् । फुङ्लिङ नगरपालिका–५ स्थित एउटा होटलमा काम गर्दै आएका कुमार मृत भेटिएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । राति शौचालय जाने भन्दै निस्केका उनी लामो समयसम्म नफर्किएपछि […]

सुर्खेतका बन रक्षक मृत भेटिए

सुर्खेत, १२ मंसिर । सुर्खेतका बन रक्षक मृत अवस्थामा फेला परेका छन् । चौकुने गाउँपालिका बिजौरा पोस्टका बन रक्षक विरेन्द्रनगर–१२ का ४५ वर्षीय महानन्द आचार्य मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । चौकुने गाउँपालिका–४ भुडेभाबारका कुलु कर्णाली सामुदायिक बनका अध्यक्ष गंगाराम बिसीको घरमा मृत भेटिएका हुन् । शनिबार अध्यक्षको घरमा बास बस्न गएका आचार्यले मदिरा […]

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यका भाई मृत भेटिए

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री बन्दै गरेका एमाले नेता भीम आचार्यका भाई मृत फेला परेका छन् । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरमा बिहीबर उनी मृत फेला परेका हुन् । ५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिनुभयो। कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा […]

राष्ट्रिय जनमुक्ती पार्टीका निवर्तमान अध्यक्ष मृत भेटिए

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका निवर्तमान अध्यक्ष हरीभक्त वान्तवा राई मृत फेला परेका छन् । धनकुटा नगरपालिका–७ यलम्बर चौकस्थित आफ्नै घर अगाडि झुण्डिएको अवस्थामा ८२ बर्षीय राई आज बिहान मृत भेटिएका हुन् । सानो रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा राई मृत फेला परेको प्रहरीले जनाएको छ । उनको खुट्टा भुइमा टेकिएको अवस्थामा शव […] The post राष्ट्रिय जनमुक्ती पार्टीका निवर्तमान अध्यक्ष मृत भेटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मोरङको रंगेलीमा पुरुष मृत भेटिए

विराटनगर / घरबाट काम गर्नका लागि भनेर निस्किएका मोरङको रंगेली नगरपालिका–३ का एक पुरुष साेमबार बिहान मृत फेला परेका छन् । घरबाट दुई दिनअघि काममा जान्छु भनेर हिँडेका ५१ वर्षीय हिमप्रसाद धिताल घरबाट लगभग एक किलोमिटर पर रहेको गडिया खोलामा मृत भेटिएका हुन् । प्रहरीका अनुसार जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यतामा रहेका उनी शनिबार... The post मोरङको रंगेलीमा पुरुष मृत भेटिए appeared first on Purbeli News.