राष्ट्रसंघ एजेन्सीको मुख्यालयमा शरण लिएका प्यालेस्टिनी मारिए

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाइ आक्रमणमा पर्दा केही प्यालेस्टिनी शरणार्थी मारिएको जानकारी दिएको छ।राष्ट्रसंघको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार संयुक्त राष्ट्रसंघ एजेन्सीले आक्रमणबाट आफ्नो परिसरमा शरण खोजिरहेका मानिसहरूको मृत्यु  भएको जनाएको हो। उसले घाइतेहरूप्रति गहिरो चिन्ता समेत व्यक्त गरेको छ।विज्ञप्तिमा नागरिक पूर्वाधारको रक्षा गर्न र संयुक्त राष्ट्रसंघबाट दिइएको मानवीय सहयोगलाई सुरक्षित राख्नु पर्ने बताइएको छ।इजरायली पक्षबाट यो घटनाबारे

सम्बन्धित सामग्री

टुभालुका जलवायु शरणार्थीलाई अष्ट्रेलियाले शरण दिने

जलवायु परिवर्तनका प्रभावका कारण शरणार्थी बनेका टुभालुको नागरिकलाई अष्ट्रेलियाले शरण दिने भएको छ।...

अवैध आप्रवासीलाई शरण नदिने बेलायतको घोषणा

एजेन्सी । बेलायतले अवैध आप्रवासीहरुलाई शरण नदिने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले गैर कानुनी बाटो हुँदै बेलायत प्रवेश गर्नेहरुलाई शरण नदिने प्रष्ट पार्दै तिनीहरुलाई बेलायतमा बस्न पनि नदिने बताउनु भएको हो । फ्रान्स हुँदै ब्रिटिस च्यानल पार गरेर बेलायत छिर्नेहरुप्रति लक्षित गर्दै उहाँले गैरकानुनी रुपमा बेलायत छिरेर शरण पाउने अपेक्षा नगर्न प्रष्ट […]

रुसमा सेना परिचालनपछि देश छोड्न बाध्य नागरिकलाई जर्मनीले शरण दिने

रुसमा सेना परिचालनपछि देश छोड्न बाध्य नागरिकलाई जर्मनीले शरण दिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रूसबाट पलायन हुन थालेका छन् । जर्मनीले ती नागरिकलाई आफ्नो देशमा शरण दिने जनाएको समाचार संस्था एएफपीले जनाएको छ । रूसी नागरिकले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्ने गृहमन्त्री न्यान्सी फेसरले बताउनुभएको छ । युक्रेनमा आक्रमण गरिरहेको रुसले बुधवार सेना परिचालनको निर्णय गरेको थियो । रुसी रक्षा–मन्त्री सर्गेइ शोइगुले युक्रेनस...

राजापाक्षे शरण खोज्दै सिंगापुरमा

एजेन्सी, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे मालदिभ्सको मालेबाट सिंगापुर पुगेका छन् । उनी साँझ साउदी एयरलाइन्सको उडानबाट सिंगापुर पुगेका हुन् । राजापाक्षे सिंगापुरमै निजी भ्रमणमा रहने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनी त्यहाँबाट मध्यपूर्व जाने चर्चा छ । तर, कुन देशमा शरण माग्ने हुन् स्पष्ट छैन । राजापाक्षेले सिंगापुरमा शरण नमागेको त्यहाँको […]

विदेशमा शरण खोज्ने चिनियाँ नागरिकको संख्या बढ्दो

विदेशमा शरण खोज्ने चिनियाँ नागरिकको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि चीनबाट शरण खोज्नेहरूको सङ्ख्या बढ्दै गएको गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले विश्लेषणसहित प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ । कोरोना महामारी विरूद्ध चीनको शून्य नीति र अन्य प्रतिबन्धका बाबजुद शरण खोज्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१२ यता झण्डै सात लाख ३० हजार चिनियाँ नागरिकले विदेशमा शरण मागेका प्रतिवेदनलाई उल्लेख गरी समाचार संस्था एएनआईले जनाएको छ । शरण माग्ने ती नागरिकमध्ये एक लाख ७० हजारभन्दा धेरैले ...

श्रीलंका संकट : राजापाक्षेले लिए सेनाको शरण

श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन् । राजापाक्षे र उनको परिवारलाई हेलिकप्टरमा नौसेनाको आधारमा लगिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । राजधानी कोलम्बोबाट करिब २७० किलोमिटर टाढा रहेको नौसेना आधारबाहिर पनि विरोध प्रदर्शन भैरहेको जनाइएको छ ।आर्थिक सं

विना भिसा क्यानडा प्रवेश गरेर शरण खोज्नेलाई अब सिमाक्षेत्रबाट नफर्काइने

क्यानडामा शरण लिनका लागि विना भिसा सिमाक्षेत्रबाट क्यानडा प्रवेश गर्न खोज्नेहरुलाई फर्काउने महामारीको अवस्थाको नियमलाई क्यानडाले अन्त्य गर्ने भएको छ । अब क्यानडामा शरण लिन चाहनेहरुलाई विना भिसा प्रवेश गर्न सहज हुने भएको छ । क्यानडाले सन् २०२० को मार्चदेखि मध्य अक्टोबरसम्म शरण लिन चाहने ५४४ जनालाई अमेरिका तिरै फिर्ता पठाएको थियो । क्यानडाले के […]

पाकिस्तानले आतंकवादीलाई शरण दिएको अमेरिकी आरोप

पाकिस्तानले तालिवान र तालिवान सरकारमा सहभागी हक्कानी नेटवर्कका आतंकवादीलाई शरण दिएको अमेरिकाले आरोप लगाएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पाकिस्तानी खुफिया एजेन्सी आइएसआईको हक्कानी नेटवर्कसँग गहिरो सम्बन्ध रहेको बताएका छन्। उनले...

२० हजार अफगानी शरणार्थीलाई बेलायतले शरण दिने

एजेन्सी । बेलायतले अफगानिस्तानबाट पलायन भएकाहरुलाई आफनो देशमा शरण दिने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा २० हजारलाई शरण दिने घोषणा गरेका हुन् । साथै उनीहरुलाई आफ्नै घर बनाउन मार्ग प्रशस्त गर्ने योजना अघि सारेको पनि खुलासा गरेका छन् । पहिलो बर्षमा ५ हजार शरणार्थीलाई योग्य बनाइ महिला र बालबालिकालाई प्राथमिकतामा राख्ने […]